नेपाली सेनाको ‘अभ्यास हातेमालो’को छैटौँ संस्करण सुरु

नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायको सहभागितामा तीनदिने एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’को छैटौँ संस्करण आजदेखि सुरु भएको छ । जङ्गी अड्डामा उक्त अभ्यासको उद्घाटन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले विपद् प्रतिकार्य तथा न्यूनीकरणमा सरोकारवाला निकायबीच एकीकृत एवं समन्वयात्मक रूपमा काम गर्न अभ्यास उपयोगी हुने विश्वास …

सम्बन्धित सामग्री

बाजुरामा बाटो मर्मत गर्दै नेपाली सेना

३ भदौ, बाजुरा । बाजुराका विभिन्न ठाउँमा भत्किएको सडक तथा बाटोहरु निर्माणमा नेपाली सेना सक्रिय भएको छ । वर्षातका कारण बाटो भत्किएपछि आवागमनमा समस्या भएकाले बाढी पहिरोले अबरुद्ध सडक तथा बाटोहरु खुलाउन लागेको दुर्गाभञ्जन गुल्मका गुल्मपति तथा मेजर धर्मेन्द्रबहादुर सिंहले बताएका छन । सिंहको नेतृत्वमा ४० जना सेनाको टोली मर्मत कार्यमा जुटेको छ । बडीमालिका […]

तस्वीरहरुमा महाशिवरात्रि तथा नेपाली सेना दिवस

महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा शनिबार काठमाडौंको टुँडीखेलमा नेपाली सेनाले विशेष कार्यक्रमको आयोजा गरी मनाएको छ । सेनाको कौशलका साथै सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी, उपनेपाली सेनाका परममाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमाा सम्पन्न भएको हो ।

सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

पूर्वी नवलपरासीमा सुरु सेपाकताक्रोमा नेपाली अर्मीले विजयी सुरुवात गरेको छ।नेपाली सेना र प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो।...

नेपाली सेना भरपर्दाे जमिनी शक्ति : फ्लिन

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको बताउनुभएको छ । चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । …

नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

नेपाली सेना कृषि विज्ञान संस्थानमा B. Sc. Agriculture कार्यक्रम सञ्चालन गर्नका लागि शुक्रबार सम्झौता भएको छ । जंगी अड्‍डामा आयोजित कार्यक्रममा नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । लम्जुङ्गमा तैनाथ नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा सञ्चालन गरी स्नातक तहको B. Sc. Agriculture कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप सम्पन्न भएको उक्त सम्झौत

नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल

रक्षा मन्त्री डा.मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा.रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।“राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धर्मराएन”, मन्त्री रिजालले भने, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” सरकार सेनालाई अझ समयानुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा.रिजालको भनाइ थियो ।नेपाली काँग्रेस

लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना

नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा लमजुङको बेंसीसहर नगरपालिका-२ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ । उक्त कृषि विज्ञान संस्थानको सोमबार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका...

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ।...

कोराना महामारीमा के गर्दैछ नेपाली सेना ?

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाली सेना स्वास्थ्य सामग्री खरिदको विवादमा अनावश्यकरूपमा तानिएको थियो । सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन निर्णय गरेको थियो । तर, समयमा ती सामग्री ल्याउन नसक्दा सेना विवादमा मुछिएको थियो ।तर, यसपालि नेपाली सेना विगतको गल्तीबाट पाठ सिक्दै त्यस्तो झमेलामा परेको छैन । यसपालि नेपाली सेना संक्रमितहरुलाई बचाउन अमृत समान मानिएको अक्सिजनको व्यवस्थापन लगायतका सेवा मूलक कार्यमा जुटेको छ ।एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौंबाट