कस्तो होला प्रचण्ड-नेपाल पक्षले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्र ?

नेकपाको प्रचण्ड-नेपाल पक्षले राजनीतिक दस्तावेजका रूपमा प्रतिबद्धता पत्र लेख्ने सार्वजनिक भएको छ । प्रतिनिधि सभा विघटनपछि राजनीतिक रूपमा दुई चीरा भएको नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्व पक्षले छिटै प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको हो । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको नागरिक समाजले प्रचण्ड-नेपाल पक्षले श्वेतपत्र जारी गर्नुपर्ने माग राखेका थिए । त्यो मागलाई पनि सम्बोधन हुने गरेर प्रतिबद्धता पत्र लेख्नका लागि कार्यदलसमेत गठन भइसकेको छ । संघर्ष समितिका संयोजक नारायणकाजी श्...

सम्बन्धित सामग्री

सिके राउतको पार्टीले गर्यो २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

जनकपुरधाम : डा सिके राउत नेतृत्वको जनमत पार्टीले आज प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सो पार्टीले आइतबार २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष राउत भने उपस्थित थिएनन्। धनुषा क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार इन्जिनियर शम्भुनाथ साह, प्रदेशसभा ३ (क) का उम्मेदवार डा प्रसन्नकुमार झा र ३ (ख) का उम्मेदवार रामबाबु साहले धनुषा-३ को प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए।जनमत पार्टीले अध्यक्ष र

ललितपुर ३ का लागि एमालेद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भमा एमालेले ललितपुर ३ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमाले पोलिटब्यूरो सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवम् केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]

माओवादीले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने, यस्ता छन् विशेषता

–रमेश लम्साल/ सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धता तयारी कार्यदलका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । संविधानसभाबाट जारी भएको […]

माओवादीको प्रतिबद्धतापत्र सोमबार आउने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले सोमबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो […]

माओवादीले भोलि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ। माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ। माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ। यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै […]

एमाले काठमाडौं महानगरको प्रतिबद्धतापत्र तीन भाषामा

नेकपा (एमाले)ले काठमाडौं महानगरको चुनावी प्रतिबद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। एमाले महानगर कमिटीले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी...

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

काठमाडाैँ- नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ। परिषद्ले राष्ट्रिय कार्यशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका […]

आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी प्रतिबद्धतापत्र  सार्वजनिक  गर्दैछ ।

प्रदीप पौडेलद्वारा २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेस महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेलले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सभापतिका उम्मेद्वार शेरबहादुर देउवाको प्यानललाई विजय गराउन आग्रह  गर्दै पौडेलले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । विपी...