अजोड इन्स्यारेन्सको घुम्ती सेवा कार्यक्रम

अजोड इन्स्योरेन्स लिमिटेडले गत पुस २८ र २९ गते पर्वतको जलजला गाउँपालिका ७, धाइरिङमा घुम्ती बिमा सेवा कार्यक्रम गरेको छ ।कम्पनीले जलजला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा अजोड इन्स्योरेन्सका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बिमाको अर्थ, महत्व तथा प्रभावकारिताबारे प्रस्ट पारेका थिए ।सो […]