प्रत्यक्ष बुलेटिन पढ्दापढ्दै समाचारवाचकले गरे तलब नपाएको गुनासो

अफ्रिकी मुलुक जाम्बियामा एक टीभीका समाचारवाचकले प्रत्यक्ष बुलेटिन पढ्दै गर्दा आफू र आफ्ना सहकर्मीले तलब नपाएको गुनासो गरेका छन् ।    कबिन्दा कलिमिना नामक ती समाचारवाचकले शनिवार राति समाचार भन्दै गर्दा तलब नपाएको र पाउनैपर्ने बताएका थिए ।  सामान्य तरिकाले बुलेटिन शुरू गरेर शीर्ष समाचार भनेपछि उनी अचानक रोकिए र अन एयर नै तलब नपाएको गुनासो गर्न थाले ।  क्यामरालाई हेर्दै उनले भने, ‘महिला तथा सज्जनवृन्द, समाचार बाहेकको कुरा गर्दा हामी मानव हौं । हामीलाई तलब दिनुपर्छ ।’ &lsquo...

सम्बन्धित सामग्री

अस्पतालका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

लमजुङ जिल्ला अस्पातालका कर्मचारीले विगत चार महिनाको तलब नपाएको गुनासो गरेका छन् । दुई महिना अघिदेखि गण्डकी प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालन हुँदै आएको अस्पतालका कर्मचारीले एक महिना बराबरको बोनससँगै असोजदेखि यताको तलब नपाएको गुनासो गरेका हुन् । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले अस्पताल व्यवस्थापनको जिम्मा हस्तान्तरण गरेसँगै प्रदेश सरकारको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पतालमा […]

बागमती प्रदेशका करारका कर्मचारीले पाएनन् तलब

काठमाडौँ । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दशैँको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरूको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दसैँको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । नुवाकोटको […]

दशैँको मुखमा शिक्षक कर्मचारीले पाएनन् तलब, अन्याय भएको गुनासो

काठमाडौं : स्थानीय तहहरुले दशैँको मुखमा तलब नदिएको शिक्षक, कर्मचारीहरुले गुनासो गरेका छन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीका अनुसार चार महिनादेखि शिक्षकहरुले तलब सुविधा पाएका छैनन्।महासंघका महासचिव सुवेदीले महान चाड दशैँको बेला पनि अधिकांश स्थानीय तहले तलब नदिएको बताए। उनले भने, ‘म सँग कति शिक्षक, कर्मचारीले तलब पाएनन् भन्ने यकिन तथ्यांक चाहीँ छैन तर धेरै साथीहरुले तलब नपाएको गुनासो हामीकहाँ गरेका छन्।’गोकर्णेश्वर नगरपालिका वडा-४ स्थित गोकर्ण माध्यमि

विद्यालयका कर्मचारीद्वारा वृद्धि गरिएको तलब–सुविधा माग

मोरङ – गत साउनबाट मोरङको जहदाँ गाउँपालिकास्थित विद्यालयमा कार्यरत कर्मचारीले वृद्धि भएको तलब सुविधा नपाएको गुनासो गरेका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको विद्यालय तथा ३२ वटा विद्यालयमा कार्यरत करिब ७० जना सहयोगी कर्मचारीले वृद्धि भएको तलब–सुविधा नपाएको गुनासो गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा उनीहरूले सरकारसमक्ष वृद्धि गरिएको तलब सुविधा पाउनुपर्ने माग गरेका हुन्। […]

राहत शिक्षकले बजेटमार्फत तोकिएको तलब नपाएको गुनासो

विराटनगर । नेपाल राहत शिक्षक प्रदेश १ समितिले सामाजिक विकासमन्त्री जयराम यादवलाई ज्ञापनपत्र पेश गर्दै सरकारले बजेटमार्फत तोकिएको मासिक तलब नपाएको गुनासो गरेको छ । मंगलवार मन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै राहत शिक्षकहरूले प्रदेश सरकारले पूरा गर्न सक्ने माग पूरा गरिदिन र केन्द्र सरकारले पूरा गर्ने माग सम्बोधनका लागि समेत पहल गरिदिन आग्रह गरेका छन् । अझै पनि राहत शिक्षकसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको गुनासो उनीहरूको छ । ‘हामी अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारीलगायतका समस्या प्रदेशबाट गर्न सकिने सम्बोधन गरिदिन र संघ सरकारबाट गर्न सकिने सम्बोधनका लागि सुझाव तथा दबाब दिन अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘आव २०७८/७९ को बजेटमार्फत घोषणा गरिएको बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब स्केल, मान न्यूनतम १५ हजार (मासिक) अझै पनि केही स्थानीय तहले उपलब्ध नगराएको जानकारी गराउँछौं ।’ दशैभर करीब ४० हजार राहत शिक्षक दुई दशकदेखि सार्वजनिक विद्यालयमा कार्यरत छन् । उनीहरूले राहत शिक्षकलाई साधारण दरबन्दीमा परिणत गरी साधारण प्रक्रिया÷आन्तरिक प्रक्रियाबाट स्थायी गर्न केन्द्र सरकारलाई अनुरोध गर्दै आएका छन् । यस्तै ६० वर्षसम्म निरन्तर सेवामा रहने प्रक्रिया निर्माण गरी ६० वर्ष पूरापछि अवकाश दिँदा उपदानसहित बिदा गर्ने विधि निर्माण गर्न पनि माग गरेका छन् ।

सल्यानका शिक्षक कर्मचारीले दशैंमा पनि पाएनन् तलब

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले स्थानीय तह भएयता समयमा तलब नपाएको भन्दै विरोध जनाएका छन्।आफूहरुले नगरपालिका भएको एक वर्षबाहेक कहिल्यै समयमा तलब नपाएको उनीहरूको गुनासो छ।बडादशैँ जस्तो नेपालीको ठूलो चाडमा चौमासिक तलब भत्ता खुवाउन नसक्ने स्थानीय सरकार र सरोकारवालाहरूको कार्य खेदजनक भएको बुधबार विभिन्न चार शिक्षक संघ संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।गत वर्षबाहेक स्थानीय सरकार बनेदेखि नै कुनै पनि वर्षको दशैँको तलबभत्ता समयमा नपाएको नेपाल शिक्

नगरसभा नहुँदा पोखरीयाका स्वास्थ्यकर्मीले पाएनन् तलब

पर्साको पोखरीया नगरपालिकास्थित पोखरीया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले दसैंमा पनि तलब नपाएको गुनासो गरेका छन्। नगरपालिकाका जनप्रतिनिधिहरुको स्वार्थका कारण अहिलेसम्म नगरसभा हुन नसक्दा स्वास्थ्यकर्मी मर्कामा परेका हुन्। स्वास्थ्यकर्मीले चालु आर्थिक वर्ष २०७८/०७९...

विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो

जिल्लाको जोरायल गाउँपालिकाका  विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

विद्यालयमा कार्यरत लेखापाल र परिचरद्वारा तलब नपाएको गुनासो

डोटी, १२ असोज: डोटीको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।-रासस/File photo

तलब नपाएकोमा लेखापालको गुनासो

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।