तिहारमा रिलिज भएको बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक फर्काएपछि नेपाली निर्मातामा झन् मनोबल बढेको छ। मनोेबल बढेसँगै नेपालीफिल्मको रिलिजमितिपनितोक्नथालिएको छ। यसै बीच, हरर फिल्म कठ पुतलीले पनि रिलिज डेट घोषणा गरेको छ। फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी पुस १५ गते रिलिजहुने भएको छ। तमु ल्होसारको सार्वजनिक बिदा परेकाले फिल्म बिहीबारबाटै रिलिजमा आउने यसको […]