अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चीनसहित २३ देशलाई अवैध रूपमा लागू औषध ट्रान्जिट वा उत्पादक देश घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहित २३ वटा देशलाई प्रमुख लागूऔषध ट्रान्जिट तथा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएकाे छ। उहाँले सदनमा पेश गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा साेही देशलाई प्रमुख लागूऔषध ट्रान्जिट तथा अवैध लागूऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएकाे हाे। यी देशहरू मध्ये चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन् । […]