अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट माफी पाएपछि हन्डुरासका पूर्व राष्ट्रपति जुआन ओरलान्डो हर्नान्डेज अमेरिकाको वेस्ट भर्जिनियास्थित उच्च–सुरक्षायुक्त यूएसपी हेजलटन जेलबाट रिहा भएका छन्। हर्नान्डेजलाई सन् २०२४ को मार्चमा अमेरिकामा ठूलो मात्रामा कोकिन आयात गर्ने षड्यन्त्र गरेको र मेसिनगन राखेको अभियोगमा दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय सुनाइएको थियो। साथै उनलाई ८ मिलियन डलर जरिवाना तिर्न […]