कार्यालय सहयोगी र चालक बढी जोखिममा

बिहीबार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाकामा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएका थिए। प्रहरीले एम्बुलेन्स, खाद्यान्न, खानेपानी र अत्यावश्यकबाहेकका सबैजसो सवारी रोकेको छ।

सम्बन्धित सामग्री

सवारी चालक र कार्यालय सहयोगीको स्थायी पदपूर्ति रोक्न प्रस्ताव

४ फागुन, काठमाडौं । स्थानीय तहले सवारी चालक, कार्यालय सहयोगी र सरसफाइसम्बन्धी पदमा स्थायी पदपूर्ति गर्न नपाउने गरी कानुन प्रस्ताव भएको छ । स्थानीय तहमा जथाभावी ढंगले विभिन्न पदमा करार जनशक्ति भर्ना गर्ने क्रम नरोकिएपछि संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन–२०७४मै यस्तो व्यवस्था राख्न प्रस्ताव गरेको हो । प्रस्तावित विधेयकमा चालक, कार्यालय सहयोगी र सरसफाइ […]

गलकोटमा नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा

हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन्।

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं : काठमाडौं, दाङ र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। काठमाण्डौको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक को मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन्। बा २ ज ११९२ नम्बरको ट्याक्सी र  बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराति पौने २ बजे आपसमा ठोकिएका हुन्। यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा मोटरसा

मोटरसाइकलबाट खसेर भन्सार कार्यालयका कर्मचारीको मृत्यु

काठमाडौँ । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । कृष्णनगरदेखि चन्द्रौटा जाने क्रममा विजयनगर गाउँपालिका ५ जोगिनियामा मोटरसाइकलबाट बाटोमा खसेर ३५ वर्षका सेवकराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । चौधरी कृष्ण नगर भन्सार कार्यालयका कार्यालय सहयोगी थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार २ जनामध्ये चालक कपिलवस्तु […]

सुदूरपश्चिम सरकारले सवारी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले करार वा अस्थायीरुपमा कार्यरत कार्यालय सहयोगी र सवारी चालकलाई स्थायी गर्ने व्यवस्थासहितको ऐन ल्याएको छ। प्रदेश सभाबाट सोमबार पारित सुदूरपश्चिम प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका...

प्रदेशस्तरमा कृषिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सात जना कर्मचारी पुरस्कृत

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायलले उत्कृष्ट कार्य गर्ने सात जना कर्मचारीलाई प्रमाण-पत्र सहित नगद पुरस्कारबाट बिहीवार पुरस्कृत गरेको छ।प्रदेश स्तरमा उत्कृष्ट कार्य गर्ने अधिकृत डम्बर सिंह भाट, नरेन्द्र पनेरु, केशवराज पाण्डे र मिन प्रसाद जैशीलाई नगद रु ३० हजार र प्रमाण-पत्रसहित पुरस्कृत गरेको छ।यसैगरी सहायक स्तरमा उत्कृष्ट कार्य गर्ने कर्मचारी जनक बहादुर सिंह, सवारी चालक राजकुमार चौधरी र कार्यालय सहयोगी दिवा

अब कार्यालय सहयोगी सवारीचालकमा ‘डाइभर्ट’ हुन पाउने

श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारी अब सीपका आधारमा सवारीचालक पनि बन्न पाउने भएका छन् । मन्त्रिपरिषद्को १४ असारको बैठकले ‘...ती कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने’ निर्णय गरेसँगै चालक...

गण्डकीका अर्थमन्त्री र पोखराका मेयरलाई कोरोना संक्रमण

२९ पुस, पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालसहित सचिवालयका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा बरालसहित बरालका सवारी चालक, कार्यालय सहयोगी र स्वकीय सचिवसहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री बरालको सचिवालयका सदस्यलाई मात्रै नभएर परिवारका सदस्यलाई समेत संक्रमण पुष्टि भएको सहायक स्वकीय सचिव दीननाथ बरालले […]

२५ वर्षदेखि करारमै जागिरी, अवकाश पाउँदा रित्तै हात

सरकारले श्रेणीवीहिन कर्मचारीहरूको स्थायी भर्ना नलिने निर्णय गरे पछि कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, माली जस्ता कर्मचारीहरू लामो समयदेखि कारार तथा ज्यालादारीमै काम गर्दै आएका छन्।...

स्वेच्छिक अवकाशमा नासु, गाडी चालक र कार्यालय सहयोगी धेरै - Naya Patrika

स्वेच्छिक अवकाशका लागि चितवनमा एक सय बढीले आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार सम्ममा १ सय १४ जनाले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका हुन् । उनीहरूले...पूरा पढ्नुहोस् »