सब्सक्राइबर घटेपछि नेटफ्लिक्सले कटौती गर्यो कर्मचारी

भिडियो स्ट्रिमिङ साइट नेटफ्लिक्सले १ सय ५० जना कर्मचारी कटौती गरेको छ । एक दशकमा पहिलोपटक सब्सक्राइबरहरुको संख्यामा गिरावट आएको रिपोर्ट सार्वजनिक भएसँगै नेटफ्लिक्सले यस्तो निर्णय गरेको हो । कम्पनीले कटौती गर्ने अधिकांस कर्मचारी उसको क्यालिफोर्नियास्थित अमेरिकी कार्यालयका हुनेछन् । उत्तर अमेरिकी क्षेत्रमा कार्यरत नेटफ्लिक्सका कूल कर्मचारीमध्ये २ प्रतिशत कर्मचारी उसको क्यालिफोर्निया कार्यालयमा रहेका छन् […]