को बन्ला २०२१ मा बलिउडको 'असली हिरो' ?

२०२१ मा दर्जनौं फिल्म सार्वजनिक हुनेवाला छन्। आर्थिक रुपमै धरासयी भएको बलिउडको व्यापार कस्तो होला र यस वर्ष कुन कलाकारका फिल्मले कस्तो व्यापार गर्ला भनेर अनुमानहरु सुरु भएका छन्।