गृह मन्त्रालयले उद्योगसँग माग्यो एसिड खपतको विवरण

२२ चैत, काठमाडौँ । सरकारले तेजाब तथा अन्‍य घातक पदार्थ खपत गर्ने उद्योगलाई वार्षिक विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्‍य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । सूचनामा भनिएको छ,’ अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिएर औद्योगिक […]

सम्बन्धित सामग्री

एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने

काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ। सरकारले असोज... The post एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने appeared first on Purbeli News.

एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने

काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।सरकारले असोज १२ गते तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो। यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डा

एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

काठमाडौं । एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले एसिडको खरिदबिक्रीमा कडाइ गरेको छ । जसअनुसार अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्ने कानुनी प्रावधान बनाइको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । गृहद्वारा जारी सूचनाअनुसार कानुनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त […] The post एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

एसिड प्रयोग गर्ने उद्योगका लागि गृहमन्त्रालयको अनुमति अनिवार्य

काठमाडौं । औधोगिक प्रयोजन लागि आवश्यक एसिड खरिदका लागि गृहमन्त्रालयबाट पूर्व अनुमति अनिवार्य गरिएको छ ।तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–०७७ अनुसार उद्योगलाई आवश्यक तेजाबको परिमाण समेत खुलाएर निवेदन दिन गृह मन्त्रालयले सुचना जारी गरेको छ ।  अध्यादेशको नियमावली अनुसार ७ दिनभित्र इजाजत पत्र प्राप्त उद्योगलाई तेजाव वा घातक रासायनिक पदार्थ आवश्यक भएमा निवेदन दिन गृह मन्त्रालयले आग्रह गरेको छ ।‘उद्योगले राख्न पाउने अनुमतिका लागि गृह मन्त्रालयमा निवेदन दिनुपर्छ&rsqu

एसिडको खरिदबिक्रीमा गृहमन्त्रालयले गर्‍यो कडाइ, सात दिनअघि नै जानकारी दिनुपर्ने

काठमाडौं। एसिड प्रहारका घटनाहरु तीव्र हुन थालेपछि सरकारले खरिदबिक्रीमा कडाइ गरेको छ। गृह मन्त्रालयले एसिड (तेजाब) लगायतका केमिकल खरिदसहित प्रक्रियालाई कडाइ गर्न सुरु