कोरोनाबाट मृत्यु भएकाको शव परिवारको जिम्मा लगाउँदा...

अस्पतालको लापरबाहीका कारण कोरोना संक्रमितको शव परिवारकै जिम्मा लगाउँदा ५० भन्दा बढी मलामी दाहसंस्कारमा संलग्न भएको खुलेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार राती मृत्यु भएका ४५ वर्षीय संक्रमितको शव विहिबार विहान अस्पतालले परिवारकै जिम्मा लगाएको थियो । त्यसपछि परिवारले शवलाई चतरास्थित कोशी किनारमा लगेर अन्त्येष्टि गरेको थियो ।शव अन्त्येष्टिमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ । वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले मृतकको

सम्बन्धित सामग्री

लमजुङमा कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

लमजुङ – स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो। कार्यालयले कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए। […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

तनहुँ : स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो।कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्र

तनहुँमा कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई राहत

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ६८ लाख ५० हजार राहत प्रदान गरेको हो।

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

दमौली । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख […]

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण

तनहुँ – जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ५७ लाख राहत रकम प्रदान गरिएको छ।

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

काभ्रेपलान्चोक । मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ । मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु पचास हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना […]

बंगलादेशमा डेढ वर्षपछि पहिलोपटक कोरोनाबाट मृत्यु भएन

बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको […]

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई राप्तीसोनारी गाउँपालिकाले एक लाख रुपैयाँ दिने

नेपालगञ्ज– बाँके राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो। कोरोनाबाट अकालमै मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँदा केही राहत हुने भएकाले पालिकाले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले […]

रिलायन्समा कोरोनाबाट मृत्यु हुने कर्मचारीलाई पाँच वर्षसम्म तलब

एजेन्सी। भारतको रिलायन्स ग्रुपले कोरोनाबाट मृत्यु हुने आफ्ना कर्मचारीलाई पाँच वर्षसम्म तलब दिने भएको छ। कोभिड-१९ बाट मृत्यु हुने कर्मचारीको परिवारलाई राहतस्वरूप कम्पनीले यस्तो निर्णय गरेको रिलायन्सले जनाएको छ। पाँच वर्षसम्म दिइने तलब पछिल्लो तलब जति हुने बताइएको छ।