हृदयघातबाट मित्रसेन दाहालको मृत्यु, आजै अन्त्यष्टि गरिँदै

काठमाडौं : नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य तथा जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ। नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ९:४५ बजे ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। हृदयघात भएपछि उनलाई ओम अस्पताल पुर्‍याइएको थियो। २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४…

सम्बन्धित सामग्री

एक महिनापछि पदम लिम्बूको अन्त्येष्टि गरिँदै, धरानदेखि विराटनगरसम्म शवयात्रा

विराटनगर । प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को आज अन्त्यष्टि हुँदैछ । अन्त्येष्टिअघि धरान-इटहरी-विराटनगरसम्म शवयात्रासँगै श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । शवयात्रा र श्रद्धाञ्जलीसभा आयोजना गरिएको ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान र इटहरीमा श्रद्धाञ्जली सभा सम्पन्न भइसकेको र अब केहीबेरमै विराटनगरमा सभाको आयोजना हुने संघीय लोकतान्त्रिक राष्ट्रिय […]

शहीद लिम्बुको अन्त्येष्टि आज गरिँदै

विराटनगर : प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका शहीद पदमकुमार लिम्बुको अत्येष्टि गरिँदै छ। शवयात्रापछि शनिबार दिउँसाे अन्त्यष्टि गरिने प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। आज बिहान १० बजे धरानमा, ११ बजे इटहरी र साढे १२ बजे रोडशेष चोक विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। श्रद्धाञ्जली सभापछि प्रदेशसभा परिक्रमा गरी २ः३० बजे शहीद लिम्बुको घर बेलबारीमा शव पुर्‍याउने कार्यक्रम तय भएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी

गिरिको अन्त्यष्टि आजै, पार्थिव शरीर दिउँसो सानेपा राखिने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ ।  कांग्रेस संसदीय दलको कार्यालयका अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि, उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म...

कोरोना कहरः शव राख्ने ठाउँ नभएपछि परिवारलाई नै फिर्ता गरिँदै

कोरोनाका कारण अमेरिकाको हालत झन् खराब हुँदैछ । भाइरसको प्रकोप यति बढीसकेको छ कि अन्त्यष्टि स्थलमा शव राख्नका लागि अब स्थान नै बाँकी रहेको छैन । दक्षिण क्यालिफोर्नियाँमा अन्त्यष्टि स्थलका एक संगठनकातर्फबाट पठाइएको पत्रमा भनिएको छ, ‘शोक सन्तप्त परिवारलाई शव फिर्ता पठाउन परिरहेको छ । यहाँ अब शव राख्ने कुनै ठाउँ नै छैन ।’ लस एन्जलिसमा क्वान्टिनेन्टल फ्यूनरल होम्सका माग्दा मेल्डोनाडोले भने, ‘यस क्षेत्रमा पछिल्लो ४० वर्षदेखि काम गर्दै आइरहेको छु । मैले यसअघि कहिले पनि सोचेको थिइन कि यस्तो परिस्थिति आउनेछ । मृत...