राेल्पाका ९० प्रतिशत गर्भवती महिला अझै जाँदैनन् स्वास्थ्य संस्था

राेल्पा । मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै...

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले भन्यो-उपत्यकासहित देशभर चिसो बढ्यो, सतर्कता अपनाउनु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन डा. ठाकुरले आग्रह गर्नुभएको हो । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको […]

शंखरापुरमा नि:शुल्क स्वास्थ्य शिक्षा

काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधबार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिको एक सय दिने उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका हुन् ।सय दिनको अवधिमा नगरवासीलाई नि:शुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनको भनाइ छ । गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि नि:शुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला […]

बच्चा जन्माउन स्वास्थ्य संस्था पुग्दैनन् सिंजाका महिला

आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था वा प्रसुती गृहमै गर्भवती महिला सुत्केरी हुनु पर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्नका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ । तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुदा सिंजा गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।यी दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । सिंजामा दुई वडा

७३ जनाकाे स्वास्थ्य चेकजाँच गराउँदा २६ महिलामा पाठेघरकाे समस्या

जुम्ला- तिलागाउँ पालिका-५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् । खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा विभिन्न समस्याको सामना गर्न बाध्य छन् । डुङ्ग्री गाउँमा झन्डै ५० घरधुरी छ । तिला-३ मा रहेको बर्थिङ सेन्टरमा आउन झन्डै तीन घन्टा लाग्ने भएकाले पनि उनीहरू पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश छन् […]

निसीखोला गाउँपालिका: टोल–टोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ।

निसीखोलाका टोलमै पुगेर स्वास्थ्य परीक्षण

बागलुङ – बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार […]

‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाइरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने जनाएको छ । तर, कतिपय खोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ।  यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ […]

कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज

पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडिसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन अगस्टमा स्वीकृति दिइसकेको छ । गर्भवतीमा संक्रमण तथा मृत्यृ बढ्दै गएकाले, संवेदनशील, डेल्टा भेरियन्टको उच्च जोखिमले खोप अनिवार्य छ । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्थान, समयतालिका […] The post कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.