यस्तो छ नेपालले सामना गर्ने मौरिससको टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मौरिससको राष्ट्रिय फुटबल टोली खेलका लागि सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ । फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल […]

सम्बन्धित सामग्री

नेपालले पहिले बलिङ गर्दै

आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

नेपालले पहिले बलिङ गर्दै

आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

नेपालले रच्यो इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ र आफ्नो ओडिआई क्रिकेटमा नयाँ इतिहास रचेको छ । नेपालले आइतबार युनाइटेड अरव इमिरेट्स (युएई) लाई १ सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नयाँ कीर्तिमान बनाएको हो । यो जित रनको हिसाबमा नेपालले हात पारेको आफ्नो ओडिआई इतिहासको सर्वाधिक ठूलो हो । यसअघि नेपालले २०२१ मा पपुवा […]

नेपालले पपुवान्युगिनीसँग खेल्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २–२ लिगखेल खेल्नेछ।  खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।फागुन २८ मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ। फागुन २९ मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग टूको अन्तिम खेलमा नेपालले चैत २ मा यूएईसँग खेल्नेछ।नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको छ

नेपालले जित्यो युएईविरूद्धको सिरिज

नेपालले एकदिवसीय शृंखलाको उपाधि जितेको छ। नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो।

नेपालले श्रीलंकालाई हरायो

काठमाडौं :  साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।माल्दिभ्सबमृ मालेमा मंगलबार राति भएको खेलमा श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको हो। यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो। अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग खेल्नेछ।प्रतियोगितामा ४ राष्ट्र सहभागी छन्। राउण्ड रोबिनको आधारमा शीर्ष टोलीले उपाधि जित्नेछ।

केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई नेपालले आराम दिईएको छ । उनको स्थानमा देव खनालले सुरुआती–११ मा स्थान बनाएका […]

नेपालले केन्याविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले […]

नेपालले अमेरिकालाई हरायो

काठमाडौं, भदौ २९ । नेपालले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा अमेरिकामाथि यो लगातार तेस्रो जित हो । यसअघि नेपालले घरेलु मैदानमा खेलिएको पछिल्लो दुई खेलमा समेत अमेरिकालाई हराएको थियो । अमेरिकाले प्रस्तुत गरेको […]

नेदरल्यान्डसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय प्रतियोगिताको दोस्रो राउन्डको खेलमा नेपालले नेदरल्यान्डसविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले नेदल्यान्डसलाई ९ विकेटले पराजित गरेको थियो। आजको खेलमा विजयी भए नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ।