भक्तपुरमा चेम्बर र लायन्सको ‘सेवा परमो धर्म:’ अभियान

भक्तपुर : कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्‍याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले संयुक्त रूपमा ‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ भन्ने नारासहित ‘सेवा परमो धर्म:’ अभियान सञ्चालन गरिरहेको छ।अभियान अन्तर्गत विभिन्न संघसंस्थाको सहयोगमा आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि क्वारेन्टाइन सञ्चालन, जुम प्रविधिमार्फत सचेतना कार्यक्रम, निःशुल्क चिकित्सकीय परामर्श सेवा, अक्सिजन सहजीकरण, निःशुल्क २४ सै घण

सम्बन्धित सामग्री

१२५ स्थानीय तहमा क्षयरोगविरुद्ध अभियान

काठमाडौं : सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ।विश्व क्षयरोग दिवसका अवसरमा बिहीबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत अहिले १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए। अभियान ७५३ वटै स्थानीय तहमा लागू गर्ने उनले बताए। उनका अनुसार गत आर्थिक वर्षमा २५ स्थानीय तहमा शुरु गरिएको अभियान चालु आवमा थप १०० स्थानीय तहमा शुरु गरिएको

गाईभैँसीलाई खोप लगाउने अभियान तीव्र बनाइँदै

हेटौँडा– बागमती प्रदेशका १३ वटै जिल्लाका गाईभैँसीलाई खोप लगाउने अभियान तीव्र पारिएको छ ।  प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले चितवनमा एक हप्तामा नौ हजार २५ गाईभैँसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ भने दोलखामा दुई सय ८४ मात्रा खोप लगाइएको बताएको छ । भक्तपुरमा नौ सय २१ गाईभैँसीमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ । यस्तै […]

भक्तपुरमा गीतकार उदासका कृतिको चर्चासँगै सम्मान

दमौली बजार, तनहुँका गीतकार सागर उदासका दुई गीतसंग्रहको भक्तपुरमा चर्चा गरिएको छ। सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा उदासका फैलिन्छ कि माया र सागर सुसेली पुस्तकको चर्चा गरिएको हो।...

भक्तपुरमा केसीको अन्तरदृष्टि सार्वजनिक

सिर्जना अभियान समाजको आयोजनामा गायक तथा प्रबन्ध लेखक राजेशमान केसीको प्रबन्धसंंग्रह अन्तरदृष्टि एक समारोहका बिच सार्वजनिक गरिएको छ।...

भक्तपुरमा चुनावी चहल पहल बढ्यो

भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरमा चुनावी चहलपहत बढ्दै गएको छ । भक्तपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टील, नेपाल मजदुर किसान पार्टी लगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । भक्तपुरमा सबै दलहरु वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काममा सक्रिय छन् । भक्तपुरका चार […] The post भक्तपुरमा चुनावी चहल पहल बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्डले भन्नुभन्दा २५ वर्षअघि गणतन्त्रको अभियान थालेका थियौंः ओली

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि नै आफूहरुले गणतन्त्रको आन्दोलन थालेको बताएका छन् । आज भक्तपुरमा पुस्तक विमोचनमा बोल्दै उनले गणतन्त्र आफैले ल्याएको जसरी धाक नलगाउन प्रचण्डलाई चेतावनी समेत दिए । ‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौं,’ ओलीले भने, ‘गणतन्त्रको आन्दोलनमा […]

स्टक सकिएपछि जोन्सन खोप अभियान स्थगित

काठमाडौं।खोप सकिएपछि जोन्सन एण्ड जोन्सनको खोप अभियान रोकिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जोन्सनको खोप अभियान रोकिएको जानकारी दिए। उनले पहिलो दिनमा काठमाडौंमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए।भेरोसेल खोपको अभियान भने जारी रहने पराजुलीले बताए।प्रशासनले १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो।ललितपुर र भक्तपुरमा भने खोप अभियान जारी छ।

भक्तपुरमा ‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान सुरु

भक्तपुर – काेभिड–१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्त रूपमा कोभिड–१९ नियन्त्रण अभियान नै चलाएका छन् ।  ‘सेवा परमो धर्म’ ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान सुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताउनुभयो । कोभिड सङ्क्रमितको उपचारम...

भोलिदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान, भक्तपुरमा ५३ हजारलाई लगाइने

दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ ।  भोलि फागुन २३ गतेबाट शुरू हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । भक्तपुरका ४ वटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर ज्येष्ठ नागरिकलाई खोप दिने भएको उनको भन...

भक्तपुरमा खोपः चार हजारलाई दिइने

पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा  अभियान शुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो । देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यक...