रेखा थापा पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानपछि आज बिहान सम्पन्न मतगणनामा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी भएकी हुन् ।

सम्बन्धित सामग्री

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् ।

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

१३ असोज, काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् । पार्टी अध्यक्ष लिङ्देनले थापालाई […]

राप्रपा नेतृ एवम् नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने

काठमाडौं, १४ भदौ । राप्रपाकी नेतृ एवम् चर्चित नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी हुन् । उनको नाम पार्टीले पनि मोरङ(३ नै सिफारिश गरेको छ । राप्रपाको एकता महाधिवेशनमा थापा महामन्त्रीमा पराजित थिईन् । माओवादीबाट राजनीति सुरु गरेकी […]

पराजित भए पनि रेखा थापा खुशी !

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीमा उम्मेदवार बन्नुभएकी रेखा थापाले पराजय भए पनि खुशी व्यक्त गर्नुभएको छ ।‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरुको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु’ उज्यालोसँगको कुराकानीमा थापाले भन्नुभयो ।थापाले १ हजार ६ सय ४० मत ल्याउँदा महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीले २ हजार ८ मत ल्याएर विजयी हुनुभएको हो । ‘उहाँ राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, म चार व...

रेखा थापा पराजित गर्दै कुन्ती शाही महामन्त्रीमा निर्वाचित

काठमाडौं : राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्।कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।

राप्रपा महामन्त्रीमा कुन्तीकुमारीसँग हारिन् रेखा थापा

काठमाडौँ – नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पराजित भएकी छन्। राप्रपाको महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन्। थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन्। थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्। शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता […]

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाहीले ल्याईन दुई हजार आठ मत

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भर्खरैको मतपरिणाम अनुसार महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । शाहीले महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरेकी हुन् । शाहीले दुई हजार आठ मत ल्याएकी छन भने थापाले १६ सय ४० मत मात्र प्राप्त ल्याएकी छन् । शाही थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने […]

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देनको समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।