सत्तापक्ष र प्रतिपक्षको पौंठेजोरीले निकम्मा बन्दै संसद

संसदले कानुन बनाउन र जनताका आवाज मुखरित गर्न सकेको छैन । एमाले वर्तमान संसदलाई असफल बनाएर आफ्नो पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन सही प्रमाणित गर्ने दाउमा छ ।

सम्बन्धित सामग्री

भोलि संसद अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किन्छ : राजेन्द्र लिङ्देन

३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तापक्ष र प्रतिपक्ष दुबैको जित हुने गरी समाधान खोज्ने सहमति भएको जानकारी […]

माधव नेपालको पार्टी प्रतिपक्षमै बस्ने, विश्वासको मतबारे अझै अनिर्णित

२४ पुस, काठमाडौं । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल […]

गण्डकीमा को सत्ता, को प्रतिपक्ष ?

पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको पहिलो बैठकमा सरकारले यसअघि ल्याएका दुई वटा अध्यादेश टेबल भए । प्रदेश निजामती सेवा र

प्रतिपक्ष नाराबाजीमा, सत्तापक्ष बजेटको छलफलमा

पार्टीले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेर सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाउँदै संसद अबरुद्ध गर्दैआएको प्रमुख विपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेको छ । एमालेका सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक अघि बढाउनुभएको छ । एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहनुभएका अर्थमन्त्री जनार्दन …

सत्तापक्ष र सभामुखप्रति नेम्वाङको आक्रोश : बैठक सुचारु गराउन अझै पहल भएन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न समेत गरे । आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरूलाई आ

संसद् जब ‘रेस्लिङ’ खेल्ने ठाउँमा बदलिन्छ !

संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन् । विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन । विहीबार संसदमा देखिएको तनावले नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर छ भन्ने प्रश्न फेरि एकचोटि उब्जाएको छ ।सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फबाट जोरजबर्जस्ती गर्ने सिलसिला भदौ २१ गते शुरु भएर बिहीबार पनि जारी रह्यो । प्रतिपक्षी दल एमालेका केही सांसदले पहिलो दिन रोष्टममा चढ्नका लागि मर्यादापालकलाई ठेलठाल गरे

संघीय संसद अधिवेशनको तयारी पुरा

काठमाडौं, भदौ २२ । बुधबारदेखि सुरु हुने संघीय संसदको दुवै सदनको अधिवेशनका लागि संसद सचिवालयले सम्पूर्ण तयारी सकेको छ । सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । यसपटक संघीय संसदमा नेकपा (एमाले) बिभाजित भई बनेको […]

राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद अनिश्चित

हेटौंडा : पछिल्लो समयको राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद बैठक अनिश्चित बनेको छ।केन्द्रमा एमाले नेतृत्वको सरकार ढलेर नयाँ सरकार आएसँगै बागमती प्रदेशमा पनि सरकार ढाल्ने र सरकारको आयु बढाउनेहरुको छुट्टाछुट्टै कसरत चलेको छ। जसले गर्दा बजेट पास गरेर स्थगित भएको संसद बैठक अनिश्चित बनेको हो।प्रतिपक्ष दल वर्तमान सरकार ढाल्नलाई आवश्यक तयारी गर्न व्यस्त छ भने सत्तापक्ष आफ्नो आयुलाई लम्ब्याउने योजनामा छ। असारको २८ गते प्रदेश सरकारको चालु आव ०७८/७९ को बजेट पारित गरेर स्थगित भएको संसद वर्तमान राजनीति

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सुचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताए । संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा […]