चलचित्र ‘सायरा’को निर्माण घोषणा गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो।
बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहने चलचित्रमा नेपाली व्यानर डिबिआर मिडिया एण्ड...
कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका सात नेपाली चलचित्रहरू देखिएका हुन् । चलचित्र ‘गाउँ आएको बाटो’ महोत्सवमा छानिएको छ । सो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गर्नुभएको हो । चलचित्र महोत्सवमा ‘साउथ एसिया …
काठमाडौँ – चलचित्र विकास बोर्डले आगामी असार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव’मा सहभागिताको लागि चलचित्र माग गरेको छ। बोर्डले एक सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित शिक्षामुलक तथा सन्देशमूलक चलचित्रहरुको प्रदर्शनी गरिने कार्यक्रमको लागि केही शर्तहरूसहित बाल चलचित्र उपलब्ध गराउन आह्वान गरेको हो। महोत्सवमा सहभागी हुन […]
काठमाडौं : नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बुधबार काठमाडौंमा भएको संघको राष्ट्रिय भेलाको बैठकले एक प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनको कार्यक्रम तय गरेको हो।
नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन समेत भएको छ। चलचित्र विकास बोर्डसँगको पटक पटकको…
काठमाडौं– चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता […]
चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् । निर्देशक नविन सुब्बा १० वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो । चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ । […]
९ मंसिर, काठमाडौं । चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले टुल्कीलाई प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो । चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै अब यो चलचित्र जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । द पाल्म ग्रुप प्रालिको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा […]
काठमाडौँ– कोभिड १९ महामारी पछि खुल्न लागेको हलमा जम्मा ५ ओटा नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। चलचित्र विकास बोर्डको सभाहलमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म ५ ओटा चलचित्रले प्रदर्शनको लागि निवेदन दिएको जनाए। नेपाल चलचित्र संघ, चलचित्र पत्रकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, कलाकार संघ, वितरक संघ लगायत विभिन्न संघ […]
अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये नेवा भाषाको चलचित्र जा मन: गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड जितेको हो।
काठमाडौं, असार २७ । निषेधाज्ञा विस्तारै खुकुलो हुँदै अधिकांश क्षेत्र क्रमिक रूपमा खुल्न थाले पनि चलचित्र क्षेत्र अझै निषेधमै छ । लामो निषेधाज्ञाले चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नुका साथै यससँग सम्बन्धित हजारौँ मानिस बेरोजगार भएका छन् । निषेधाज्ञा क्रमिक रूपमा खुकुलो हुँदै गएको अवस्थामा चलचित्र क्षेत्र पनि खुला हुनुपर्ने माग गरिएको छ । चलचित्र निर्माता […]