तरबारको धारमा अफगानिस्तान : देश छोड्नेको भीड अहिले पनि उस्तै

तालिबानले काबुल कब्जा गरेपछि त्यहाँका लाखौं नागरिक देश छोड्न चाहन्छन्। दुई हप्तादेखि काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोड्ने नागरिकको भिड छ।  तालिबानको हिंसात्मक गतिविधि र शरिया कानुन लगाउने डर अफगानी जनतामा छ। देश छोड्नेको भिड उल्लेख्य भए पनि अगष्ट १४ देखि अहिलेसम्म   ७० हजार ७०० मानिसहरूलाई अफगानिस्तानबाट निकालिएको अमेरिकी राष्ट्रपति जो. बाइडेनले जनाएका छन्।अफगानिस्तानबाट आफ्ना नागरिक फर्काउन विश्वभरका देशले काम गरिरहेका छन्। उत्तर एटलान्टिक सन्धि&nbs

सम्बन्धित सामग्री

अफगानिस्तान : जहाँ महिलाको अस्तित्व संकटग्रस्त छ

राहदानीमा छाप लगाउने महिला। जसले कालो बुर्का र खैरो रंगको स्कार्फ लगाएका छन्। जब तपाईं काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुहुन्छ, तपाईंको ध्यान पहिले उनीहरूमा जान्छ।एक वर्षअघि यो विमानस्थलमा अर्कै कुरा थियो। देश छोड्न आतुर मानिसहरूको भीड, चारैतिर अराजकता छाएको थियो। त्यतिबेला यहाँ यस्तै देखिन्थ्यो। तर, गत वर्षको तुलनामा अहिले सन्नाटा छाएको छ, सरसफाइ छ। काबुलको गर्मीयाममा तालिवानको सेतो झन्डा लामबद्ध भएर फहराइरहेको छ।पुराना चर्चित अनुहारका बिल बोर्डहरू अहिले रङ्गिएका छन्। विमानस्थल परिसरको ढो

मारिए काबुल विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगानी

अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगानी मारिएका छन्।तालिबानले काबुल कब्जा गरेपछि देश छाड्ने अफगानीको भीड थेगिनसक्नु छ। काबुलमा बसोबास गर्ने हजारौं अफगानी तालिबानले देशमा कब्जा गरेपछि विदेशिन चाहन्छन्।अफगानिस्तानमा इस्लामिक स्टेट सक्रिय हुन थालेकाले यो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।तालिबानले एक साताअघि अफगानिस्तान कब्जामा लिएपछि अहिलेसम्म काबुलबाट १७ हजार मानिस विदेशिएका छन्। अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।काबुल