स्थानीय तहको चुनावले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ उत्साह छाएको छ। वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा संख्यामा हिसाबले धेरै स्थानीय तहमा प्रमुख, उपप्रमुन नजिते पनि देशभर खडा गरेको उम्मेदवारको पक्षमा जनताले दिएको मतले राप्रपामा नयाँ तरंग ल्याएको छ। मत गणना लभग सकिन लाग्दा राप्रपाले चार पालिकाको प्रमुख, चारवटै उपप्रमुख, […]