उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ ।

सम्बन्धित सामग्री

चुनाव प्रचार गर्न जाँदा फलानो नराम्रो म राम्रो भन्न पाइँदैन

निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल र सहमति समेतको आधारमा आचारसंहिता जारी गरेको हो । चुनावको समयमा आचारसंहिता पूर्णरुपमा पालना गर्छु भनेर हस्ताक्षर गरिसकेपछि अहिले आचारसंहिता थाहा थिएन, जानकारी थिएन भनेर कसैले भन्न पाइँदैन । आचारसंहिता कार्यान्वयन भइरहेको छ । आचारसंहिता विभिन्न ठाउँमा उल्लङ्घन भइरहेको भन्ने हामीलाई जानकारी छ, खबर छ, रिपाेर्ट छ । हाम्रै सूचना केन्द्रले पनि हामीलाई सूचना गरिरहेका छन् । र, त्यो ठाउँमा आचारसंहिता वास्तवमा उल्लङ्घन भएको हो कि होइन भनेर हामीले मसिनोसँग अनुसन्धान गरेर छानबिन ग...

विज्ञापन आचारसंहिता तत्काल कार्यान्वयन गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक साताभित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक साताभित्र अनुभूति हुने गरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।मन्त्री कार्कीले भने, ‘आज यो आचारसंहिता जारी गरेका छौं। आचारसंहिताको कुरामा मैले भनेको छु

निर्वाचन आचारसंहितामा कडाइ

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिताको पालनामा कडाइ गर्न र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन भन्दै चार तहको संयन्त्र बनाएको छ । गत २५ चैतबाट स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आचारसंहिता जारी गरेको आयोगले निर्वाचन आयोग ऐनको दफा २३ ले दिएको अधिकार प्रयोग गरी केन्द्र, जिल्ला, निर्वाचन क्षेत्र र […] The post निर्वाचन आचारसंहितामा कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ । त्यो जिम्मेवारी जिल्ला निर्वाचन कार्यालय खुलेपछि निर्वाचन अधिकृतहरूले सम्हाल्नेछन्’ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रा

निर्वाचन आचारसंहितामाथि दलहरूसँग छलफल : कसले के भने?

काठमाडाैं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ। आइतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए। राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्ने नगरेको भन्दै ध्यानाकर्षण गराएका थिए। उनीहरूले आचारसंहिता कडाइसाथ कार्यान्वयन गराउन र उल्लंघन गर्नेमाथि विद्यमान व्यवस्थाअनु

पण्डितलाई आचरणमा राख्न आचारसंहिता जारी गरिँदै

आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन्।