भक्तपुर: दीपावली(लक्ष्मीपूजा) नजिकिँदै गर्दा भक्तपुर दरबार क्षेत्र वरिपरि (पोटरी स्क्वायर)का प्रजापति समुदायलाई अहिले पाला (माटोको दियो) बनाउने चटारो छ।
तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने भिलिमिली बत्ती हो। मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालि...