जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी

काठमाडाैं : जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन्। पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उप महानगरपालिकाको मुल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन

सम्बन्धित सामग्री

जनकपुरको वडा नं. १४ कार्यालयमा वडासदस्यहरुले लगाए ताला

२० कार्तिक, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका-१४ को वडा कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडा वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडासदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट […]

मधेसमा सिके राउत: अराजकता फैलाएर शक्ति आर्जन गर्ने दाउ

घटना- १  असोज १८ गते : जनमत पार्टीका कार्यकताले जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरे । कारण थियो अध्यक्ष सिके राउतको घर जाने बाटो ममर्त नगरेको । उनीहरूले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरे । नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीले रोकेपछि उनीहरूले &nbs…

मधेसमा सिके राउत: अराजकता फैलाएर शक्ति आर्जन गर्ने दाउ

घटना- १  असोज १८ गते : जनमत पार्टीका कार्यकताले जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरे । कारण थियो अध्यक्ष सिके राउतको घर जाने बाटो ममर्त नगरेको । उनीहरूले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरे । नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीले रोकेपछि उनीहरूले &nbs…

मेयरविरुद्ध आन्दोलन गर्न काठमाडौं पुगे जनकपुरका २९ जनप्रतिनिधि

जनकपुरधाम । जनकपुरका मेयर लालकिशोर साहले नगर सफाइमा ध्यान नदिएको र भ्रष्टाचारमा डुबेको भन्दै २९ जनप्रतिनिधि आन्दोलन गर्न काठमाडौं पुगेका छन् । जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साह लगायतका जनप्रतिनिधि आज विहान काठमाडौं पुगेका हुन् । पटक-पटक आन्दोलन र कार्यालयमा तालाबन्दी गरे पनि […]

वडाअध्यक्षहरुद्धारा जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी

जनकपुर, ६ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा वडाअध्यक्षहरुले तालाबन्दी गरेका छन् । उपमहानगरका सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका–४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाई कर्मचारीले दुव्र्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारीको विरुद्धमा नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् । […]

जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधिले नै गरे तालाबन्दी

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा असन्तुष्ट वडाअध्यक्षहरूले तालाबन्दी गरेका छन् । सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।जनकपुरधाम उपमहानगरपालिका ४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले दुर्व्यवहार गरेका थिए ।त्यसलगत्तै वडाअध्यक्षहरूले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारी विरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । वडाअध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकाले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दा

जनकपुरधाम उपमहानगरको वडा कार्यालयमा वडा सदस्यहरूद्वारा तालाबन्दी

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा जनप्रतिनिधिबीच कुरा नमिल्दा वडा कार्यालयमै ताल्चा लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– २१ का वडा अध्यक्ष रामेश्वर महासेठले एकलौटी गरेको भन्दै वडा सदस्यहरुले वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।जनकपुरधाम उपमहानगर वडा नम्बर–...

आक्रोशित सेवाग्राहीले राजश्व कार्यालयमा लगाए ताला

जनकपुरधाम : कर्मचारीले काममा ढिलाई गरेको भन्दै आइतवार आन्तरिक राजश्व कार्यालय जनकपुरमा सेवाग्राहीले तालाबन्दी गरेका छन्। कार्यालय समयमा कर बुझाउनका लागि घण्टौँ लाइनमा लागेपनि कर्मचारीहरुले काममा ढिलाई गरेकोले आफूहरुले कार्यालयको मुलढोकामा ताला लगाएको जनकपुरधाम उपमहानगरपालिका-७ की स्थानीय पूजा पासवानले बताइन्। उनले भनिन्, ‘१२ बजेदेखि नै लाइनमा लागेपनि कर्मचारीहरुले काम