हेटौंडा : वाग्मती प्रदेश सभामा बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएका छन्। शुक्रबार भएको छलफलमा प्रदेशसभा सांसदहरुले सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गरेका हुन्।
आजको छलफलमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले…