काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान मतपत्र तयार नभएपछि ११ बजेमात्रै सुरु भएको थियो । साँझ ५ बजेसम्मको लागि तोकिएको मतदान समय पटक पटक थपेर राति ११ः३०सम्म पुर्याइएको थियो । कांग्रेसमा जम्मा ४७४३ महाधिवेशन प्रतिनिधिले …