अष्ट्रेलिया पठाउने बहानामा २८ लाख ठगी, एक पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया लैजाने बहानामा ठगी गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्यूठान गौमुखी गाउँपालिका-४ का २२ वर्षीय मेघराज सुनार रहहेका छन्। उनलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सुनारले एक व्यक्तिलाई अष्ट्रेलिया पठाइदिने बहानामा २८ लाख रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता […]