काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेला नलेख्न काठमाडौं महानगरपालिका प्रमुुख बालेन साहलाई अनुरोध गरेका छन् । बालेन साहले मध्यरातमा फेसबुक स्टाटस लेखेर डिलिट गरेपछि सञ्चालमा चर्चा भइरहँदा शिक्षामन्त्रीले यस्तो अनुरोध गरेका हुन् । उनले सर्को ताने पनि सर्को तानेको बेला केही नबोल्न र नलेख्न अनुरोध गरेका हुन् । बालेनलाई सुझाव दिँदै शिक्षामन्त्री पुनले […]