सभामुखको ट्र्याक बाहिर गएका संसद्का दुई दृश्य

२६ जेठ, काठमाडौं । संसद् सञ्चालनको मुख्य काम सभामुखको हो । संसद्को नेता भएकाले उनकै नीतिअनुसार चल्छ । बैठक चलाउनुअघि सभामुखले सहजीकरणका लागि कार्यव्यवस्था परामर्श समितिको राय लिन्छन् । प्रतिनिधिसभामा के कस्ता विषय कसरी अगाडि …