माघ १९ बाट प्रदर्शन हुँदैछ, ‘म यस्तो गीत गाउँछु २’

काठमाडौँ– चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ गतेदेखि प्रदर्शन हुने भएको छ। चलचित्रका निर्देशक सुदर्शन थापाले चलचित्रको नयाँ प्रदर्शन मितिबारे जानकारी दिएका हुन्। फेसबुकमा उनले एक चलचित्र मात्र नभई पूरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता रहेको बताउँदै आफूले चलचित्र प्रदर्शन मिति सार्वजनिक गरेको बताएका छन्। चलचित्रले २०७६ सालको फागुन ३० […]

सम्बन्धित सामग्री

‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत ‘पीडा भए नि’

१६ फागुन, काठमाडौं । सिनेमा हलमा रिलिज भएको चार दिनपछि ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘पीडा भए नि’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको कथा बोल्ने यो गीतमा अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ । यो गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा फिचरिङ छिन् । चलचित्रमा छायाँ पात्रको भूमिकामा […]

‘म यस्तो गीत गाउँछु २’को ओपनिङ व्यापार कति ?

१६ फागुन, काठमाडौं । शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको निर्माणपक्षले दाबी गरेको छ । शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले दुई दिनमा एक करोड ८० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ । यो चलचित्रले शुक्रबार देशभरका हलमा ७० लाखको […]

‘म यस्तो गीत गाउँछु २’ आजदेखि हलमा

काठमाडौँ – कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नेपाली चलचित्र आज (शुक्रबार)देखि सिनेमा हलमा लाग्दैछ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो । चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल […]

‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन गीत रिलिज

२ फागुन, काठमाडौं । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ । ‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङ छन् । म्युजिकल लभस्टोरी यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश […]

फागुन १३ मा 'गंगुबाइ काठियावाडी'सँग भिड्दै 'म यस्तो गीत गाउँछु २'

काठमाडौं : कोरोनाका कारण पटक पटक प्रदर्शन मिति सार्नुपरेको नेपाली फिल्म म यस्तो गीत गाउँछु २ फागुन १३ देखि प्रदर्शनमा आउने भएको छ।मंगलबार सामाजिक सञ्जालमार्फत फिल्मका निर्माता तथा निर्देशक सुदर्शन थापाले फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। 'म यस्तो गीत गाउँछु २' सँगै सोही मितिमा प्रतीक्षित बलिउड फिल्म 'गंगुबाइ काठियावाडी' पनि प्रदर्शनमा आउँदै छ। शिवरात्रिको अवसर पारेर म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आउन लागेको हो। २०७६ फागुन ३० देखि प्रदर्शनमा आउने तया

‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुने

२५ माघ, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ । यसअघि माघ १९ का रिलिज मिति तय गरेको यो चलचित्र कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन हुन पाएको थिएन । नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता संघका […]

‘म यस्तो गीत गाउँछु–२’ फेरि स्थगित

काठमाडौं । अभिनेत्री पूजा शर्माले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शनी दोस्रोपटक पनि स्थगित भएको छ । यो चलचित्रलाई यही १९ माघबाट देशव्यापी रिलिज गर्ने तयारी भईरहेको थियो । कोरोना भाइरसको तेस्रो लहर मुलुकमा आएपछि यतिबेला देशभरका सिनेमा हल बन्द छन् । दिनदिनै कोरोना संक्रमण बढ्नुका साथै सिनेमा हल पनि बन्द रहेको […] The post ‘म यस्तो गीत गाउँछु–२’ फेरि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन फेरि स्थगित

५ माघ, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ । यो चलचित्रको रिलिज मिति माघ १९ गतेलाई तोकिएको थियो । ‘म यस्तो गीत गाउँछु २’का निर्माता तथा निर्देशक सुदर्शन थापाले विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएका छन् । कोरोना महामारीको तेस्रो लहरका कारण चलचित्र रिलिज गर्ने अवस्था नरहेको […]

पल र पूजाको 'म यस्तो गीत गाउँछु २' माघ १९ मा

काठमाडौं : सुदर्शन थापाको निर्देशन तथा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' को प्रदर्शन मिति तय भएको छ। कोरोनाका कारण पहिले तोकिएको मितिमा प्रदर्शनमा आउन नसकेको फिल्म आउँदो माघ १९ देखि प्रदर्शनमा आउने भएको हो। निर्देशक थापाले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। कुनै एउटा फिल्म मात्र नभएर सिंगो फिल्म उद्योग नै चलायमान हुनु अहिलेको आवश्यकता रहेको भन्दै 'म यस्तो गीत गाउँछु २' प्रदर्शनमा

डेढ वर्षपछि जुर्‍यो 'म यस्तो गीत गाउँछु २' को रिलिज, माघ १९ मा प्रदर्शन हुने

बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमाहलमा कोरोनाअघिको माहोल फर्काइदिएको छ। सिनेमाहल हाउसफूल हुन थालेपछि नेपाली फिल्म निर्माता पनि आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न कस्सिएका छन्। निर्देशक सुर्दशन थापाले पनि फिल्म 'म यस्तो गीत गाउँछु २' को रिलिज मिति तय गरेका छन्। 'म यस्तो गीत गाउँछु २' आगामी माघ १९ गते…