धादिङमा बसले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु

धादिङमा बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ।  काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रह

सम्बन्धित सामग्री

अमेरिकामा एक व्यक्तिले गोली प्रहार गर्दा ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिले छिमेकीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । आफूसँग भएको बन्दुक प्रयोग गर्ने अभ्यासका क्रममा विवाद भएपछि उनले छिमेकीको घरमा प्रवेश गरेर अन्धाधन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा ८ वर्षीय एक बालक समेत रहेका छन् । मृतक सबै जना क्यारेबियन […]

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु,दुई जना बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख. ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्तबहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुमबहादुर रामजाली रहेका छन् । दु

काभ्रेको रोशीमा मिनीबस र जीप ठोक्कियो, ५ जनाको मृत्यु

काभ्रे, २१ बैशाख । काभ्रेको रोशी गाउँपालिकामा मिनीबस र जीप ठोक्किदा ५ जनाको मृत्यु भएको छ । युपी ५८ टी ८१८१ नम्बरको भारतीय पर्यटक बोकेको गाडी र ना १ ज ४२१० नम्बरको सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको जीप एक आपसमा ठोक्किदा बालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको अहिलेसम्म पहिचान खुलेको […]

इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु

काठमाडौं– इजरायलमा भएको पछिल्लो अक्रमणमा ५ जनाको मृत्यु भएको छ । तेल अभिभ शहरनजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ । बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएको इजरायली अधिकारीले जनाएका छन् । घटनाका क्रममा खिचिएका भिडियोमा कालो […]

ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, […]

जाजरकोटमा रात्रीबस दुर्घटना : ५ जनाको मृत्यु, २९ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राडीबजार जाँदै गरेको ना५ख २७५७ नम्बरको रात्रीबस जाजरकोटको कुदुनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा परी नलगाड–३ करुवाका शेरबहादुर परियार, आठबीसकोट–४ की दिव्या शाही र सप्तरीको राजविराज–१ घर भएका र हाल जाजरकोटको सक्लास्थित दीपेन्द्र आधारभूत विद्यालय कार्यरत गंगाराम यादवको मृत्यु भएको छ । मृतक अन्य २ जना...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । चितवन, ईलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा प्रदेश नम्बर २-०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले निय

गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा ३, लमजुङमा १ र म्याग्दीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कास्कीमा पोखरा –१ की ६५ वर्षीय महिला, पोखरा –१० की ६४ वर्षीय महिला र कास्कीको