काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेर कोरोनाभाइरस विरुद्धको खोप रोकिएको भन्दै आपत्ति जनाएका छन् । नेता कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरुको कारण कोरोनाविरुद्धको भ्याक्सिन रोकिएको भन्ने खबरले लज्जित बनाएको समेत बताएका छन्।