पाल्पा अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालन

पाल्पा अस्पतालले अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याएको छ।

सम्बन्धित सामग्री

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने

पाल्पा : पाल्पा अस्पतालामा अक्सिजन प्लान्ट जडान भएको छ। प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने बताइएको छ।नेपाल सरकारले गत २०७८ जेठ ४ गते अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो। टेण्डर आह्वान गर्दा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।यहाँ उत्पादित अक्सिजन आवश्यकताअनुसार अन्य अस्पतालमा समेत वितरण गरिने पाण्डेले बताए। यहाँ युनाइटेट मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज छन्। यी अस्पतालमा आ

पाल्पामा अक्सिजन उत्पादन सुरु

पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउन

पाल्पामा अक्सिजन उत्पादन सुरु

पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, उत्पादन सुरु

तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए। उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो।

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान

पाल्पा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट उत्पादन थालिएको छ । प्रेसर स्विङ एडजप्सन (पीएसए) विधिको प्लान्टसँग ४ सय २० लिटर प्रतिमिनेट उत्पादन क्षमता छ ।

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्न आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।   तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि ३ करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उद्यारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताए । जिल्लामा निषेधाज्ञा फितलो भएसँगै कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । अक्सिजन प्लान्ट जडानका लागि विद्युत्लगायत अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य शुरू हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताए । पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिका निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारमा सास्ती खेपेका थिए । पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कँुवरले बताए । रासस

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा– पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति रु एक करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि डेढ करोड बजेट

पाल्पा : पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि डेढ करोड बजेट विनियोजन भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयबाट मंगलबार एक करोड ५० लाख बजेट विनियोजन भएको छ। पाल्पा अस्पतालको माग र संघीय संसद् तथा पूर्वमन्त्रीहरू दलबहादुर राना र सोमप्रसाद पाण्डेको विशेष पहलमा बजेट प्राप्त भएको हो। दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ महामारीले पाल्पामा पनि भयावह स्थिति सिर्जना भएको छ। सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। ६० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। अक्सिजनकै कारण थप कसैले ज्यान गुमाउन नपरोस् भनेर जि...

पाल्पाका स्थानीय तहलाई अक्सिजनयुक्त शय्या बनाउन भ्याइनभ्याइ

पाल्पा : कोरोना (कोभिड-१९) महामारी फैलँदै गएपछि पाल्पास्थित स्थानीय तहका अधिकारीहरू अक्सिजनयुक्त शय्या बनाउन व्यस्त भएका छन्‌।जिल्लामा केही दिनयता कोरोना संक्रमित संख्या ह्वात्तै बढेको छ। मानवीय हताहती पनि बढिरहेको छ।अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। गम्भीर प्रकृतिका बिरामी अस्पतालमा भर्ना भइ उपचाररत छन्। जिल्ला भित्रका अस्पतालमा शय्या र अक्सिजन अभाव हुन थालेको छ।जिल्लामा सरकार मातहतको पाल्पा अस्पताल तथा दुईवटा निजी अस्पताल (युनाइटेड मिसन अस्प

पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थपिँदै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थप गरिने भएको छ।कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शय्या थप गर्न लागिएको हो। अस्पतालमा अहिले ४ वटा आइसोलेसन शय्या (अक्सिजनयुक्त) छन्। अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ।सबै शय्यामा अक्सिजन व्यवस्था मिलाइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार मंगलबारदेखि सामग्री ल्याउने काम सुरू भइसकेको छ।अस्पतालको एउटा कक्षमा शय्या निर्माण गरी पाइप लाइनमार्फत अ