४ वटा उत्पादनमूलक उद्योग आईपीओ निस्कासनको पाइपलाइनमा

प्रत्यक्ष उत्पादनमूलक ४ उद्योगहरु प्राथमिक सेयर (आईपीओ) निस्कासनको पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा रहेका ३४ कम्पनीमध्ये ४ वटा उत्पादनमूलक उद्योग छन् ।

सम्बन्धित सामग्री

निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित

काठमाडौं, जेठ १५ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गर्नुभएको २०७९/८० को आर्थिक सर्वेक्षणमा सो अनुमान गरिएको हो । निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन […]

उत्पादनमूलक उद्योग खोल्न जरुरी छ : प्रदीप पौडेल

२ पुस,काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं-५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बतएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन्। उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। उनले निर्यातमुखी अर्थतन्त्र […]

बैंक पैसा राखेर ब्याज लिने संस्कारले उत्पादनमूलक उद्योग स्थापनामा समस्या

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताउनुभएको छ । बिहिबारदेखि काठमाण्डाै शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उहाँले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, …

समस्यै समस्यामा जेलिएका उत्पादनमूलक उद्योग

नेपालले तीव्र आर्थिक विकासका लागि विभिन्न प्रयास गरिरहे पनि यसको मुख्य आधार मानिएको औद्योगीकरणको गति अघि बढ्न सकेको छैन । उत्पादनमूलक उद्योगबिना दिगो आर्थिक विकास सम्भव छैन भन्नेमा कसैको विमति नरहेको अवस्था भए पनि उद्योगको समस्या सुल्झाएर अघि बढ्ने प्रयास राज्यबाट भएको पाइँदैन । त्यसको फलस्वरूप व्यवसायी आफैंले अवरोधहरू पन्छाउँदै औद्योगिक विकासको यात्रामा अघि बढ्न […]

उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न झन्झटै झन्झट

नेपालमा उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न झन्झटै झन्झट रहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभामा बोल्दै उद्योगीहरूले यस्तो बताएका हुन् । उद्योगी विष्णु न्यौपानेले आफूलाई स्टिल उद्योग खोल्न चाहिने जग्गा अधिग्रहण गर्न सबैभन्दा झन्झटिलो लागेको बताएका छन् । साधारणसभाको पहिलो सत्रमा बोल्दै उनले सर्वोत्तम स्टिलको उद्योग स्थापना गर्न चाहिने जग्गा किन्न सबैभन्दा ठूलो झन्झट ब्यहोरेको बताए ।‘२ अर्ब ५० करोड रुपैयाँ कूल लगानी रहेको उद्योगलाई चाहिने जग्गा किन्नै

रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योग अगाडि

नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ । उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशी लगानीका उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी परियोजना सेवा क्षेत्रका रहेका छन् […]

रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योग अगाडि

काठमाडौं । नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीई)अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ । उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशि लगानीका उद्योगको संख्या ५ हजार ३ यि ६६ पुगेको छ । जसमध्ये सबै भन्दा बढी परियोजना सेवा क्षेत्रमामा […]

उत्पादनमूलक उद्योगलाई एक महिनामै १०० मेगावाट बिजुली

उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।यसअघि, एकातिर उत्पादित बिजुली खेर जाने र अर्कातिर उद्योगले मागेजति बिजुली नपाउने स्थिति थियो । तर, पछिल्लो एक महिनामै नेपाल विद्युत प्राधिकरणले उत्पादनमूलक उद्योगलाई १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ । प्राधिकरणका प्रब

सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादनमूलक उद्योग खोल्न नपाइने

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवद्र्धन गरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको हो ।सेजमा ऊर्जा मुलुक उद्योग, उत्पादनमूलक उद्योग, कृषिजन्य उत्पादन, वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामूलक उद्योग खोल्न सकिने […] The post सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादनमूलक उद्योग खोल्न नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

होटल तथा पर्यटन व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता

काठमाडौं। सरकारले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरहको मान्यता दिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले होटललाई उत्पादनमूलक उद्योगको सरह मान्यता र सुविधा दिएको हो। होटललाई उत्पादनमूलक उद्योग सरहको सुविधा दिएपछि होटल संघ नेपालले खुसी व्यक्त गरेको छ।