चाँडै नेपाल आउने सुजुकीकाे एड्भेन्चर मोटरसाइकल (फाेटाे फिचर)

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल  भी–स्ट्रोम २५० नेपाल ल्याउन लागेको हो । हालै भारतकाे नाेयडामा चलिरहेकाे अटाे एक्स्पाेमा सुजुकी भी–स्ट्रोम २५० प्रदर्शनमा राखिएकाे छ । सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन […]

सम्बन्धित सामग्री

ट्राइम्फका दुई नयाँ मोटरसाइकल सार्वजनिक, नेपाल आउने सम्भावना

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड ट्राइम्फ इन्डियाले भारतीय बजारमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा अल न्यू ट्राइम्फ टी ४ (इन्ट्री लेभल) र ट्राइम्फ स्पीड ४०० मोटरसाइकलको २०२५ भेरियन्ट सार्वजनिक गरेको हो । नयाँ ट्राइम्फ टी ४ मोटरसाइकल स्पीड ४०० कै प्लेटफर्ममा आधारित रहेर निर्माण भएको हो । यो मोटरसाइकल निकै […]

ट्रायम्फले नेपाल ल्याउने भयो दुई मोटरसाइकल, केही दिनमै आउने

काठमाडौं । बजाज अटो तथा ट्रायम्फ मिलेर भारतमा उत्पादन गरेको मोटरसाइकल ट्रायम्फ ४०० स्क्रयाम्वलर र स्पीड ४०० नेपाल आउने भएको छ । कम्पनीले नाडा अटो शोमा दुबै मोटरसाइकल प्रदर्शन गर्ने तयारी गरेको हो । कम्पनीले आफ्नो सामाजिक संजालमा मोटरसाइकलको प्रमोशनको काम समेत सुरू गरेर चाँडै मोटरसाइकल नेपाल आउने जानकारी दिएको हो । नयाँ दुई मोटरसाइकल […]

विश्व चर्चित मोटरसाइकल ब्राण्ड ‘कावासाकी’ नेपाल आउने

काठमाडौं । विश्वकै सर्वाधिक चर्चामा रहने मध्येको एक ब्राण्ड कावासाकी नेपाल आउने भएको छ । यसअघि भारतमा बजाज र कावासाकीको सहकार्य हुँदा सन् २००० ताका कावासाकी-बजाजका उत्पादन नेपालमा थिए । जापानी मोटरसाइकल कम्पनीले भारतीय बजारमा उत्पादन थालेसँगै नेपाल आउन सक्ने चर्चा भइरहेको भएपनि त्यसको टुङ्गो लागेको थिएन । अब भने नेपाली बजारमा प्रबेश गर्ने निधो […]

नेपाल आउँदै एनआइयूको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । एआईयू इलेक्ट्रीक मोटरसाइकल नेपाल आउने भएको छ । एनआईयू आरक्यूआई नेपाल आउने भएको हो । एनआईयू इलेक्ट्रीकको नेपालका लागि इको इन्फिनिटीले आफ्नो पहिलो मोटरसाइकल नेपाल ल्याउने भएको हो । नेपालमा सुरुवाती दिन देखिनै इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको कम्पनीले ७.५ किलोवाट क्षमताको स्पोर्टी इलेक्ट्रीक मोटरसाइकल ल्याउने आफ्नो सोसल मिडियाबाट जानकारी दिएको छ । […]

चार पर्फमेन्स मोटरसाइकल नेपाल आउने

काठमाडौं । नेपालमा पर्फमेन्स मोटरसाइकलहरुको माग बढ्दो छ । अहिले २५० सीसीदेखि ३५० सीसी सेग्मेन्टको बजार बदिरहेको हो । बढ्दो बजारमा आफुलाई बलियो बनाउन निकट भविष्यमा नै हिरो, होन्डा, ट्रायम्फ र केटीएमले नयाँ पर्फमेन्स मोटरसाइकल नेपाल ल्याउने तयारी गरिरहेका छन् । यी मध्ये होन्डाको पर्फमेन्स मोटरसाइकल सबैभन्दा पहिला नेपालमा बिक्री सुरु हुने भएको छ । […]

नेपाल आउने भयो नयाँ एड्भेन्चर मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल थपिने भएको छ । येज्दी मोटरसाइकलले येज्दी एड्भेन्चर नेपाल आउने भएको हो । नेपाली बजारमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले येज्दी ब्राण्डको एड्भेन्चर मोटरसाइकल ल्याउन लागेको हो । कम्पनीले दुई कलर अप्सनमा एड्भेन्चर मोडल ल्याउने छ । कलर अनुसार फरक मूल्य निर्धारण गरेर […]

येज्दीका तीन मोटरसाइकल नेपाल आउने पक्का, यस्तो छ मूल्य (मूल्यसूची सहित)

काठमाडौं । क्लासिक लेजेन्डको उत्पादन येज्दी मोटरसाइकल नेपाल भित्रने भएको छ । नेपालमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नि मोटोइंकले येज्दी मोटरसाइकल भित्र्याउने भएको हो । कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडल मोटरसाइकल नेपाल भित्र्याउने तयारी गरेको हो । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरि तीन मोडलका मोटरसाइकल नेपाल भित्र्याउने […]

यस्ता छन् नेपाल आउने तयारीमा रहेका चर्चित ४ मोटरसाइकल

काठमाडौं । सन् २०२३ मा नेपाली बजारमा धेरै नयाँ मोटरसाइकल तथा स्कुटर भित्रने सम्भावना रहेको छ । सन् २०२२ मा भारतमा विक्री सुरु भएका धेरैजसो मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा २०२३ मा आउने छन् । २०२२ मा नै नेपाल आउने तयारीमा रहेको केहि मोटरसाइकल तथा स्कुटर आयात प्रतिबन्धका कारण रोकिएका थिए । अब ती मोटरसाइकल […]

२०० किमि रेन्ज दिने स्पोर्टी मोटरसाइकल नेपाल आउने, खुल्यो बुकिङ

काठमाडौं । सुपर शोकोको नयाँ मोटरसाइकल नेपाल आउने भएको छ । कम्पनीले सुपर सोको टीएस स्ट्रीट हन्टरको बुकिङ खुल्ला गरेर चाँडै बजारमा आउने जानकारी दिएको हो । सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डि लाइफ स्टाइलले टीएस स्ट्रीट हन्टरको बुकिङ खोलेको हो । कम्पनीले यसको बुकिङ लिमिटेड रहेको जनाइएको छ […]

तीन नयाँ मोटरसाइकल सार्वजनिक, चाँडै नेपाल आउने

काठमाडौं । भारतीय व्यवसायीक समूह महिन्द्रा एण्ड महिन्द्राको लागानी रहेको क्लासिक मोटरसाइकल उत्पादक ब्राण्ड येज्दीले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले आज भारतमा स्क्रायम्बलर, क्रुजर र एड्भेन्चर गरी तीन मोडल सार्वजनिक गरेको हो । लामो सयम बन्द रहेको येज्दीलाई महिन्द्राले खरिद गरेर मोटरसाइकल उत्पादन गरेको हो । महिन्द्राले जावा, येज्दी र बीएसए ब्राण्ड किनेको […]