ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिए ।‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँ संक्रमण फैलन सक्ने भएकोले […]

सम्बन्धित सामग्री

६ महिना भित्रमा स्वास्थ्यमा दबरन्दी थप हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्र स्वास्थ्य क्षेत्रमा दरबन्दी थप गरी स्वास्थ्यकर्मी र डाक्टर अभाव अस्पतालमा हुन नदिने बताएका छन्।...

६ महिना भित्रमा स्वास्थ्यमा दबरन्दी थप हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्र स्वास्थ्य क्षेत्रमा दरबन्दी थप गरी स्वास्थ्यकर्मी र डाक्टर अभाव अस्पतालमा हुन नदिने बताएका छन्।...

४ महिना लामो उपचारपछि वर्षमान पुन शुक्रबार नेपाल फर्किने

चीनमा चार महिना लामो उपचारपछि स्वास्थ्य ठीक भएपछि उपमहासचिव पुन शुक्रबार बिहान स्वदेश फर्किन लागेका हुन् ।

धनगढी उपमहानगरले हरेक महिना स्वास्थ्य शिविर संचालन गर्ने

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा आगामी आर्थिक वर्षदेखि हरेक महिना स्वास्थ्य शिविर हुने भएको छ । भाटभटेनी सुपर मार्केटको जनशक्ति र धनगढी उपमहानगरपालिकाको सामाग्री प्रयोग गर्दै हरेक महिना १९ वटै वडामा स्वास्थ्य शिविर हुने भएको हो ।बुधबार भाटभटेनी सुपर मार्केटसँग शिविरका लागि धनगढी उपमहानगरपालिकाले सम्झौता गरेको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका प्रबन्धक निर्देशक मिनबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि सम्झौता भएको थियो । धनगढी उपमहानगरपालिकाले आफ्ना १९

तीन महिना पुरा भएका गर्भवतिहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्।

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।  शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।  देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल  घोषणा गर्नेगरी सिफारिस गरेको हो।  यस्तै संसदको विशेष अधिवेशन अन्तको  ड्राफ्ट पनि तयार भएको बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो भन

विद्यालयहरु कम्तीमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।