कहिले हुन्छ अक्षयको 'बच्चन पाण्डे'को प्रदर्शन ?

अभिनेता अक्षय  कुमारको  चलचित्र  'बच्चन पाण्डे’को   प्रदर्शन   मिति   घोषणा गरिएको छ । चलचित्र मार्च १८ मा प्रदर्शन गरिने भएको छ भने अक्षय कुमार चलचित्रमा फरक रूपमा देखिएका छन् । साजिद   नाडियाडवालाको   निर्माणमा   तयार भएको   चलचित्रलाई   फरहाद   साम्जीले   निर्देशन गरेका छन् । चलचित्रमा  अक्षयसँगै  नायिकाका रूपमा  कृति  सेननले  साथ  दिएका छन् ।  अक्षय कुमारले  चलचित्रको  एक  तस्व...

सम्बन्धित सामग्री

‘हाम्रो फोहोर कहिले उठ्छ?’ : अव्यवस्थित फोहोर मैलाको विरोधमा एमालेको प्रदर्शन

काठमाडौं : अव्यवस्थित फोहोर मैलाको विरोधमा नेकपा (एमाले) काठमाडौंले प्रदर्शन गरेको छ। एमाले काठमाडौंले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा देखाएको बेवास्ताप्रति विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनमा सहभागीहरुले ‘दुर्गन्धले बेहोस हुने भइयो’, ‘हाम्रो फोहोर कहिले उठ्ने?’, ‘गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौं शहर फोहोरै फोहोरको शहर’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए।…

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ मा

काठमाडौं । कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले अन्ततः नयाँ रिलिज मिति तय गरेको छ । सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मले आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । एबी इन्टरनेसनलले निर्माण गरेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यो फिल्मबाट पूजा महंगी […]

त्रिचन्द्र कलेज कहिले बन्छ ? भन्दै प्रदर्शन

काठमाडौं । नेपालकै पुरानो कलेज त्रिचन्द्र क्याम्पस जीर्ण भएर ढल्न लाग्दा पनि सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गरिएको छ । क्याम्पस पुनर्निर्माण र आवश्यक पूर्वाधार बनाउनुपर्ने मागसहित विद्यार्थीहरूले मंगलबार बिहान प्रदर्शन गरेका हुन् । क्याम्पसबाहिर प्रदर्शनमा उत्रिएका विद्यार्थीले जीर्ण भएको भवन तत्काल पुनर्निर्माण थाल्न माग गरेका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका […]

कंगना अभिनित 'धाकड' जेठ १३ मा प्रदर्शन हुने

कंगना रनौत अभिनित फिल्म 'धाकड' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म जेठ १३ गते (मे २७) मा सिनेमा हलमा रिलिज हुने पक्का भएको हो। कंगनाले फिल्मको पोस्टर सेयर गदैँ प्रदर्शन मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। पोस्टरमा कंगना एक्सन अवतारमा देखिएकी छिन्। 'एजेन्ट अग्नि' तीव्र रुपमा आउँदैछ, जो कहिले रोकिनेछैन्।' उनले लेखेकी छिन्।…

आजबाट फिल्म ‘तिम्रो हुने कहिले’ प्रदर्शन

फिल्म ‘तिम्रो हुने कहिले’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको फिल्ममा प्रकाश चन्द, करुणा पाण्डे, मीना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । सुनिता बस्नेतको कोरियोग्राफी रहेको फिल्ममा रामकृष्ण चौलागाईंको छायाँकन र ललितसिंह साउदको सम्पादन छ ।

नेपाली फिल्मले प्रदर्शन मिति तोक्दै, २७ फागुनदेखि 'सम्हालिन्छ कहिले मन'

काठमाडौं : बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक तानेपछि प्रदर्शन रोकिएका नेपाली फिल्मले पनि आफ्नो प्रदर्शन मिति तोक्न थालेका छन्। 'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २' पछि 'सम्हालिन्छ कहिले मन'ले पनि आफ्नो प्रदर्शन मिति तोकेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म आउँदो फागुन २७ देखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको अधिकांश भाग बेलायतमा खिचिएको छ भने एउटा

‘हामीले नागरिकता कहिले पाउने ?’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० साउन । नागरिकताविहिन नेपालीहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् । उनीरुहरुले ‘मैले कहिले नागरिकता पाउँछु ?’, ‘म ईन्जिनियर, मैले कहिले नागरिकता पाउँछु ?’ लेखेको प्लेकार्डसहित आज प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म माईतीघरदेखि प्रदर्शन गरेर संसद् भवनअघि बानेश्वरसम्म दैनिक प्रदर्शन र धर्ना दिने पनि घोषणा गरेका छन् […]

बाहुबलीहरूको शक्ति प्रदर्शन : तागत हेर तागत!

नेकपाका नेताहरूको घरेलु झगडा यतिखेर सडकभरि पोखिँदै छ। कहिले सत्ताको शक्ति प्रदर्शन हुन्छ त कहिले आन्दोलनमा उत्रिएकाहरूको। यी दुवैखाले प्रदर्शनबाट आजित हुने चाहिँ जनता। २३ गते प्रधानमन्त्री ओलीले यस्तै प्रदर्शन गरे। आज उनीविरुद्ध प्रचण्ड-माधव नेपालहरुले पनि 'काउन्टर' दिए। बाहुबलीहरुको यो प्रतिस्पर्धाले भने धेरैलाई आपत् नै पार्‍यो। बाटो बन्द गरियो, हिँडेकाहरू अलपत्र…

फिल्म ‘तिम्रो हुने कहिले’ वैशाखमा

काठमाडौंँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘तिम्रो हुने कहिले’ आगामी वैशाखमा रिलिज हुने भएको छ । केही दिन अगाडि छायाँकन सुरु भएको फिल्म वैशाखमा प्रदर्शन गरिने निर्देशक गिरीले बताए ।सविन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे, मिना जिसी, मौसमी ओली, प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।काजिश श्रेष्ठ र सुनिता वस्नेतको नृत्य रहने फिल्म क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्र