म्यानमारमा सैन्य ‘कू’को विरोध गर्दा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु

 काठमाडौं : म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर  १८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन भएको बताएको छ। हिजो म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो। ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबिसीले जनाएको छ। सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका थिए।फेब्रुअरी १ मा सेना

सम्बन्धित सामग्री

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ जनाको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिका वडा ४ सल्लाफेदमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौँ – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु भएको छ । केही बन्दुकधारीले बुधबार दिउँसो अन्धाधुन्ध गोली चलाउँदा मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर […]

अफगानिस्तानमा बाढी, १८ जनाको मृत्यु

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु  भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ  भने ४० जना घाइते भएका छन् ।अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ । त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ । पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिए

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।

डेनमार्कमा ओमिक्रोन संक्रमणबाट १८ जनाको मृत्यु

यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन्।...

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

कोपेनहेगन । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रिस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ । पछिल्ला दिनहरुमा […]

सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी प्रदेशभर एक सय १३ जना घाइते भएका […]

भारतमा ट्रक र बस ठोक्किंदा १८ जनाको मृत्यु

१३ साउन, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । […]

कोरोनाबाट आज थप १८ जनाको मृत्यु

काठमाडौं, १४ बैशाख । कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ७ हजार ९ सय २५ संक्रमित भएपनि २ लाख ७८ हजार ५ सय ६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २६ हजार […]