कस्तो होला प्रचण्डको राजनीतिक प्रतिवेदन?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन तयार गर्ने भएका छन्। केही दिनमा बस्ने स्थायी कमिटीको बैठकमा उक्त राजनीतिक प्रतिवेदन पेश हुनेछ। उक्त प्रतिवेदनलाई नै केन्द्रीय कमिटीमा प्रस्तावका रूपमा लैजाने नेता नारायणकाजी श्रेष्ठले बताए। बढ्दो कोभिड-१९ को सङ्क्रमणका कारण स्थायी कमिटी बैठक भने निश्चत भएको छैन।

सम्बन्धित सामग्री

अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्ज सञ्चालन निर्देशिकामा छलफल गर्न केन्द्रीय कमिटिका सदस्यहरूलाई नौ समूहमा विभाजन गरेको थियो […] The post अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूह बनाएर छलफल भएको थियो । अध्यक्ष प्रचण्डले समूहगत छलफलपश्चात् आएका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेपछि शुक्रबार परिमार्जनसहित प्रतिवेदन पारित भएको नेता श्रीराम […] The post प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको हो । महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेको थियो […]

राजनीतिक प्रतिवेदन पेश गर्दै ‘प्रचण्ड’ (फोटोफिचर)

काठमाडौँ, १२ पुस: नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दशत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।-तस्वीरः प्रदीपराज वन्त-रासस

माओवादी महाधिवेशन : बन्द सत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन वाचन

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गर्नुभएको छ । आज साेमवार दिउँसो १२ बजे सुरु भएको बन्द सत्रको सुरुमा अध्यक्ष मण्डलको घोषणा भएको थियो । त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन थाल्नुभएको हो । प्रतिवेदन केही समयपछि प्रतिनिधिलाई वितरण गरिने माओवादीले जनाएको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रियामा आएपछि माओवादीले गरेका गल्ती, सुधार्नुपर्ने पक्ष र अबको बाटोबारे समेट्नुभएको छ । हिजो आइतवार उद्घाटन सत्रमा ...

माओवादी बन्दसत्र : अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ । माओवादीले बन्

माओवादीको बन्दसत्रमा प्रचण्डले वाचन गरे राजनीतिक प्रतिवेदन

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन । प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत

नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा प्रतिवेदन प्रस्तुत गरेको हुन्। प्रतिवेदनमाथि छलफलका लागि ५ समूह बनाएर समूह छलफल सुरु भएको...

यस्तो छ प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जोखिम मोलेर भएपनि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेको स्पष्ट पारेका छन् । पार्टीको आज बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले आफूहरुले धेरै राम्रो काम गरेको पनि दाबी गरेका छन् […]