नीतिविपरीत पूर्वविशिष्टको सुरक्षामा खटिएका ८७ प्रहरी फिर्ता

काठमाडौं : पूर्वविशिष्ट व्यक्तिहरूको निजी सुरक्षा र अन्य प्रयोजनमा खटिएका ८७ सुरक्षाकर्मी फिर्ता भएका छन्। फिर्ता हुनेमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक (सई) समेत छन्। फिर्ता भएकाहरूमा ५७ सुरक्षा गार्डका रूपमा रहेका थिए, भने ३० जना निजी सवारी चालकका रूपमा खटिएका थिए। यसरी नीतिविपरीत...