विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

सम्बन्धित सामग्री

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडीमा पहिलोपटक  कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह छन् ।  केही दिन अगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।  कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पु

डेरी एशोसिएनद्वारा विपद् व्यवस्थापन कोषको घोषणा

डेरी उद्योगहरुको छाता संगठन नेपाल डेरी एशोसिएसनले विपद व्यवस्थापन कोषको घोषणा गरेको छ । नेपाल डेरी एशोसिएसनका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा सो घोषणा गरिएको हो । एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार डेरी क्षेत्रमा कार्यरतमाथि पनि बेलाबेला विभिन्न विपदहरु आउन सक्ने भन्दै त्यस्तो बेलामा सहयोग गर्नका लागि यो कोष स्थापना गरिएको बताए ।नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराउँदै एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठले डेरी उद्योगीहरुले दूधको गुणस्तरमा ध्यान दिनुपर्ने स

पत्रकारका लागि महोत्तरीमा विपद् व्यवस्थापन कोष स्थापना

जनकपुरधाम : नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बर्दिबास हेल्प फाउण्डेसनले ५० हजार सहयोग प्रदान गरेको छ।फाउण्डेसनका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डललाई ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन्।कोरोना महामारीको दोस्रो लहरसँग  देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारको हौसला बढाउन र संक्रमित भए उपचारको व्यवस्था मिलाउन विपद् व्यवस्थापन कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण मह

कोरोनाविरुद्ध लड्न मुगुका स्थानीय तहमा ३ करोडको कोष

मुगुका स्थानीय सरकारहरुले विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरसविरुद्घ रकम खर्च गर्न थालेका छन । लकडाउन सुरु भएको तेस्रो साता बितिसक्दा पनि कतैबाट सहयोग नभएपछि यहाँका स्थानीय सरकारहरुले आफ्नै पालिकाको विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्न थालेका हुन् ।

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।

४० लाखको विपद् व्यवस्थापन कोष

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले हालको २५ लाख विपद् व्यवस्थापन कोषलाई वृद्धि गरेर ४० लाखको कोष स्थापना गर्ने र विपन्न परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको छ

भेरीगंगामा एक करोडको विषद् कोष स्थापना

भेरीगंगा नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ।

सिन्धुपाल्चोकमा ६० लाखको कोष बनाइँदै

विदुर आचार्य सिन्धुपाल्चोक : जिल्लामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा संक्रमण नियन्त्रणका लागि ६० लाखको कोष स्थापना हुने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको चुस्त समिति (कमाण्ड फोर्स), राजनीतिक दलका प्रमुख र १२ वटा स्थानीय सरकारका प्रमुखको संयुक्त बैठकले ६० लाखको क्षेत्रीय कोष स्थापना गर्ने निर्णय गरेका हो। क...

कर्णालीमा ५० करोडको कोष

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको २२औं मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

५० करोडको विपद् कोष, हरेक जिल्लालाई ५० लाख

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड– १९) को रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोडको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।  यस्तै जिल्ला विपद् व्यवस्थापन कोषको लागि कर्णाली प्रदेशका सबै जिल्लालाई  ५० ल...