रास्वपाको बैठक जारी, प्रधानमन्त्रीको नयाँ प्रस्तावमा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । शनिबार राति ८:३० पछि बसेको बैठक अहिले पनि जारी छ ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।...

मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा छलफल भइरहेको श्रममन्त्री शेरबहादुर कुँवरले जानकारी दिए । आजको संसद बैठकमा सरकाले संक्रमणकालीन न्यायसँग जोडिएको कानुन...

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष […]

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको बैठक जारी

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन चार दलीय गठबन्धन बैठक जारी रहेको छ । सहमति जुट्न नसकेका जिल्लाका स्थानीय तहका विषयमा टुङ्गो लगाउन बैठक जारी रहेको नेताहरुको भनाइ छ ।माओवादी केन्द्रका नेता रमेश धामीले अहिले बैठक जारी रहेको र आज नै सहमतिको टुङ्गो लगाइने बताए । ‘एक घण्टाभित्रै जे पनि नतिजा आउन सक्छ । पछि सम्पर्क गर्नुहोला’ रातोपाटीसँग उनले भने ।सत्ता गठबन्धनको बैठक धनगढीस्थित होटल जलसामा बसिरहेको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा ८८ वटा स्थानीय तह रहेको छ । २०७४ सालको निर्वाचनमा यस

सुदूरपश्चिममा गठबन्धनको बैठक जारी

सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ । भागबण्डामा सहमति जुट्न नसकेका जिल्लाको विवाद टुंग्याउन प्रदेश बैठक जारी रहेको हो ।दिउँसो १ बजेबाट शुरू भएको बैठक जारी रहेको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । बैठक सकारात्मक भइरहेको उनले बताए । बुधबार साँझसम्म टुंगो लाग्ने गरी गठबन्धनमा सबै एकमत भएका उनको भनाइ छ ।  बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रदेश सभापति वीरबहादुर बलायर, महामन्त्री नरनारायण शाह मनु, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष, समाजवादी पार्टीका न

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, २९ चैत्र । सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । आज (मंगलबार) साँझ बालुवाटारमा गठबन्धनको बैठक जारी छ । आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको मोडालिटी तयार पारिने भएको हो । पछिल्लो समय केन्द्रबाट तालमेल गरे मान्य नहुने भनेर गठबन्धनमा आवद्ध दलका नेताहरुले असन्तुष्टि पोखेका छन्।

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ। बैठकमा प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसिसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र...

नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी रहेको छ। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बजेट लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। यस्तै सर्वोच्च अदालतमा पेश गरिएको सरकार गठनको दाबीपछिको परिस्थितिका सम्बन्धमा समेत छलफल हुने जनाइएको छ।

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।   आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण  निर्णय गर्न सक्ने बताइएको छ ।