नदीमा वेपत्ता भएका पुरुषको शव चार दिनपछि भेटियो

कपिलवस्तुमा नदीमा वेपत्ता भएका एक पुरुषको शव ४ दिनपछि फेला परेको छ । जिल्लाको महाराजगञ्जस्थित कोइली नदीबाट बेपत्ता भएका स्थानीय पशुपति पौडेलको शव चार दिन पछि भेटिएको हो ।  बिहीबारदेखि बेपत्ता भएका पौडेलको शव आइतबार महाराजगञ्ज ८ सिमरामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।पौडेल नदी पार गर्ने क्रममा कोइली पुलबाट खसेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएदेखि नै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो । स्थानीयवासीले शव देखेप

सम्बन्धित सामग्री

सर्लाहीमा एकै दिन दुई पुरुषको शव फेला

सर्लाहीमा दुई पुरुषको शव फेला परेको छ। विभिन्न ठाउँमा दुई पुरुषको शव फेला परेपछि सर्लाहीमा त्रास फैलिएको छ।...

कपिलवस्तुमा एक पुरुषको शव फेला

कपिलवस्तु बुद्धभुमी नगरपालिका– १० चेतरादेहि स्थित बाणगंगा खोलामा एक पुरुषको शव फेला परेको छ।

सर्लाहीको हरिऔनमा पुरुषको शव फेला

सर्लाहीको हरिवनमा एक पुरुषको शव भेटिएको छ। हरिवन नगरपालिका ११ स्थित बजारमा नाम, थर नखुलेको एक जना वृद्ध पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।...

नालीमा पुरुषको शव फेला

विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा १ जना पुरुषको शव फेला परेको छ।

धोबीखोलामा पुरुषको शव फेला

काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो।...

धोबीखोलामा भेटियाे पुरुषको शव

काठमाडाैँ- काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोवीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर […]

धोबीखोलामा पुरुषको शव फेला

काठमाडौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। सुकेधाराबाट कपन जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक...

काठमाडौंमा एक पुरुषको शव भेटियो

काठमाडौं, १९ मंसिर । काठमाडौंमा आइतबार एक पुरुषको शव भेटिएको छ । आज रातोपुल नजिकै धोबीखोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा शव घोप्टो परेको अवस्थामा स्थानियले देखेका थिए । शवको हालसम्म पहिचान हुन नसकेको र थप अनुसन्ँधान भइरहेको प्रहरीले जनाएको छ ।

पुरुषको शव फेला

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ।

नालामा पुरुषको शव भेटियो

मोरङको सनबर्षी नगरपालिका–४ को एउटा नालामा डुबेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।