पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित

पूर्वाधार अभावमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ । पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गर्न समस्या भएको हो । स्वास्थ्यचौकीका अहेव लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताउनुभयो ।

सम्बन्धित सामग्री

स्वास्थ्यका कर्मचारी चुनावमा खटाउँदा सेवा प्रभावित

सुर्खेत : हुम्लामा स्वास्थ्य सेवा कार्यालयले पठाएको विवरण भन्दा फरक ढंगले कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाउँदा सेवा प्रभावमा समस्या भएको हो। स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले यसको जिम्मेवारी अस्पतालले नलिने सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।

जथाभावी कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित

सुर्खेत – हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएकाले सेवा प्रभावमा समस्या भएको हो । स्वास्थ्यकर्मी चुनावमा खटिएकाले […]

जथाभाबी कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित

हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएले सेवा प्रभावमा समस्या भएको हो ।स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको

मजदुर आन्दोलनले मणिपालको सेवा प्रभावित

विभिन्न माग राखेर मजदुरले आन्दोलन गर्दा यहाँको मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीन साताभन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउ...

पाल्पाको रामपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि अन्यन्त्र जानु पर्ने बाध्यता छ । कम खर्चमा प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रसुती, बालरोग, रेडियोलोजिष्ट, जनरल फिजिसियन, अर्थोसर्जनलगायत ११ औं तहको जनरल मेसु […]

४९ स्वास्थ्यकर्मी संक्रमित भएपछि कञ्चनपुरमा स्वास्थ्य सेवा प्रभावित

कञ्चनपुरमा ४९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको अनुसार गत पुषदेखि ११ माघसम्म ४९ स्वाथ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो। जिल्लाका विभिन्न स्वास्थ्य चौकी, महाकाली अस्पतालसहितका स्वास्थ्य संस्थामा कार्यरत...

विद्युत् अभावले स्वास्थ्य सेवा प्रभावित

मनाङ– विद्युत् आपूर्ति अवरुद्ध हुँदा मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । यसले सेवाग्राही मर्कामा परेका छन्। गत असार १ गते आएको बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका हुन्। आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि सौर्य ऊर्जा समयमा जडान हुन नसक्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको मनाङवासीको गुनासो छ । बाढीपहिराले मनाङमा […]