बलेवा : वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड मंगलवार बिहान १०:३० देखि पुनः सञ्चालनमा आएको छ। स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो।
पहिरोका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो। मंगलवार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ…