काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।
माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
यससँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको...