लमजुङ बाढी–पहिराे : विभिन्न जलविद्युत् आयोजनामा दुई अर्बभन्दा धेरैकाे क्षति

लमजुङ – लमजुङमा रहेका विभिन्न जलविद्युत् आयोजनामा बाढी र पहिरोबाट दुई अर्ब रुपैयाँभन्दा धेरैकाे क्षति भएकाे छ । लमजुङको दोर्दी खोला, मर्स्याङ्दी नदी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा गरी बाढी र पहिरोबाट दुई अर्ब ७१ करोड रुपैयाँ बराबरकाे क्षति पुगेको ‘रिपोर्टिङ’ भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।   बाढीले २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना, १० मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनाको पावर हाउस, ड्याम साइटमा क्षति पुर्‍याउनुका साथै ...

सम्बन्धित सामग्री

बहुवर्षीय सडक आयोजनामा बजेटकै पिरलो

जुम्ला– जुम्लासहित तीन जिल्ला जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । सम्झौता रकमभन्दा निकै न्यून रकम विनियोजित हुने निर्माण व्यवसायीले बिल उठाएअनुसार भुक्तानी पाउन सकेका छैनन् । मनाङ–मुस्ताङ–जुम्ला–डोल्पा जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भुक्तानीका लागि सडक विभागमा महिनौं दिन धाउनुपर्ने […]

बाढीले जलविद्युत् आयोजनामा २० अर्बको क्षति

काठमाडौं, असार ७ । नेपालको पूर्वीक्षेत्रमा आएको विनाशकारी बाढीले तीन जिल्लामा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीको कारणले निर्माण सम्पन्न तथा निर्माणाधीन २३ जलविद्युत् आयोजनामा २० अर्ब रूपैयाँभन्दा धेरैको क्षति भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाशचन्द्र दुलालले पूर्वीक्षेत्रमा आएको विनाशकारी बाढीले २३ जलविद्युत् आयोजना प्रभावित हुँदा २० अर्ब भन्दा […]

तीन महिनाभित्र दुई जलविद्युत् आयोजनामा तोडफोड र आगजनी

यो तोडफोड र आगजनीका कारणले आयोजनामा कार्यरत इन्जिनियरसहित सात जना घाइते भएका छन्। घाइते ६ जना उपचारपछि घर फर्किएका छन् भने एक जना इन्जिनियर अझै उपचाररत छन्।...

तीन महिनाभित्र दुई जलविद्युत् आयोजनामा तोडफोड र आगजनी

यो तोडफोड र आगजनीका कारणले आयोजनामा कार्यरत इन्जिनियरसहित सात जना घाइते भएका छन्। घाइते ६ जना उपचारपछि घर फर्किएका छन् भने एक जना इन्जिनियर अझै उपचाररत छन्।...

सखी प्रतिष्ठानको आयोजनामा धान रोपाइँ

सखी प्रतिष्ठानको आयोजनामा असार १२ गते आइतबार धान रोपाइँको कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रम टोखा, काठमाडौंमा आयोजना गरिएको थियो। अघिल्लो वर्ष भने भक्तपुरमा आयोजना गरिएको थियो।...

जलाशययुक्त आयोजनामा लगानी गर्न बेलायतलाई अनुरोध

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको ऊर्जा सुरक्षाको लागि बेलायत सरकारलाई नेपालको जलाशययुक्त आयोजनामा लगानीमा गर्न आग्रह गरेकी छन्।...

राष्ट्रिय गौरवका आयोजनामा न्यून खर्च

काठमाडौँ– राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ। अर्थमन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को अर्थवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाको खर्च न्यून भएको पाइएको हो। सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो। जसअनुसार ती योजनाका लागि रु ८२ अर्ब २४ करोड बढी […]

बाढीले गड्डीगाड जलविद्युत् आयोजनामा क्षति

डडेल्धुरा : बाढीले डोटीको पूर्वीचौकी गाउँपालिका–४ मा निर्माणाधीन माथिलो गड्डीगाड जलविद्युत् आयोजनामा क्षति गरेको छ। बाढीले १.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा पूर्णरूपमा क्षति गरेको हो।आयोजनाका साइड इन्चार्ज दानबहादुर साउँदका अनुसार बाढीले सेटलिङ बेसिन, पेनिस्टिक पाइप लाइन, अन्डर स्वीच गेटलगायतका संरचनामा क्षति गरेका छ। हेड्वकस जाने बाटो पनि अवरुद्ध भएको छ।बाढीले निर्माण भइसकेका संरचना बगाए पनि काम भइरहेको छ। बाँकी सामान ल्याउनका लागि सडकहरू अवरुद्ध हुँदा समस्या भएको इन्चार्ज साउँदले

बाढी पहिरोले आठ आयोजनामा क्षति

यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो । विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लमजुङको दोर्दी खोलामा आएको बाढी तथा पहिरोका कारण १२ मेगावाट क्षमताको दोर्दी एक जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।यस्तै २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दो

बाढीले पुर्‍यायो जलविद्युत आयोजनामा क्षति

काठमाडौं। पछिल्लो केही दिनदेखि आइरहेको बाढीको तथा पहिरोले कास्कीको म्यादी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार निर्माणाधिन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनामा करिब एक अर्ब बराबरको क्षति भएको छ। उनका अनुसार आयोजनाको हेडबक्स, पावरहाउस, कामदार बस्ने ठाँउमा क्षति भएको हो।