माेरङमा विपद् व्यवस्थापनका लागि पूर्वअभ्यास

काठमाडाैँ- समुदायमा आइपर्ने बाढीपहिरोजस्ता विपदमा नागरिकको जीउधनको उद्धार र सुरक्षाका लागि नेपाली सेनाको श्री भैरव गणले आज माेरङमा एकदिने विपद् व्यवस्थापन पूर्व अभ्यास गरेको छ। जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोसी अस्पताल, राष्ट्रिय सेवा दल, विराटनगर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाद्वारा संयुक्तरूपमा विराटनगर-८ स्थित सिङ्घिया नदीमा नागरिक […]

सम्बन्धित सामग्री

मंसिर ४ गते आउन सक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार

काठमाडाैं । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो । बिहीबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहनुभएका सहसचिव प्रदीपकुमार कोईरालाले निर्वाचनको […]

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा गरिने एक रुपियाँको लगानीले प्रतिकार्यमा लगानी गर्ने सात रुपियाँ जोगाउन सकिने विषय हामी सबैलाई थाहा भए पनि सोहीअनुसारको काम भने हुन सकेको छैन।...

विपद् प्रतिकार्य योजनामा जुट्दै जनप्रतिनिधि

विपद् व्यवस्थापनको लागि युनिसेफ नेपालको सहयोगमा रेडक्रसले जनप्रतिनिधिलाई तालिम दिएपछि विपद् व्यवस्थापनका योजना बनाउन थालेका हुन्।...

‘काठमाण्डाै महानगर मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले संवाददातासँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।  नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि ...

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]

विपद् र विपद् व्यवस्थापनका ‘आर’ विधि

नेपालीमा एउटा उखान छ-‘दशा बाजा बजाएर आउँदैन’। उखान सुन्दा छोटा भए पनि लामो समयको अध्ययन र व्यवहारको निरीक्षण पश्चात् सिर्जना गरिएका हुन्छन्। ‘दशा’ मानवीय संवेदनामा हेर्ने र बुझ्ने हो भने ‘विपद्’ भन्ने विषय हो भन्ने यकिन गर्न सकिन्छ। विपद् एक किसिमको निरन्तरताको क्रमभङ्गता हो । उल्लेखित उखानको आशय हेर्ने हो भने विपद् कुनै पूर्व सूचना […]

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना ...