कांग्रेसले टुंग्यायो उम्मेदवार : इलाम २ मा डम्बर खड्का, बझाङमा अभिषेक सिंह

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम–२  डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए । खड्का ४ मंसिर …

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा इलाम-२ का आकांक्षीसँग देउवाले गरे छलफल

मंगलबार बिहान इलाम-२ का आकांक्षीहरू डम्बर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल र रमेश लिङ्देनलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले छलफल गरेका हुन् ।

हेलिप्याडसहित ५ सय शय्याको अस्पताल बनाइँदै

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई हाल ३ सय बेडसहितको सुविधा रहेकोमा अब भवनमा ५ सय शय्या पुर्‍याइने भएको हो। साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ।प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौंबीच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको हो। १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा अस्पतालमा एक तला थपिँदैछ।अस्पतालले बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहने गरी तला थप गर्न लागेको अस्पतालका निर्देशक डाक्

इलाममा कांग्रेसका डम्बर खड्का एमालेका सुवास नेम्वाङभन्दा ५ मतले अगाडि

इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले मतान्तर घटाएका छन्।भर्खरै सार्वजनिक भएको मत परिणामअनुसार नेपाली कांग्रेसका डम्बर खड्कासँगको ६६ मतान्तर घटाएर ५ मा ल्याएका छन्।खड्काले ५४३ मत पाउँदा नेम्वाङले ५३७ मत पाएका छन्। राष्ट्रिय जनमुक्तिका केपी पालुङ्वाले ३७३ मत पाएका छन्।

इलाम-२ लाई सुगम क्षेत्र भनेर चिनाउछु: डम्बर खड्का

इलाम । नेपाली कांग्रेसका इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार डम्बरबहादुर खड्काले साेही क्षेत्रलाई दुर्गमबाट सुगम भनेर चिनाउने दावी गर्नुभएकाे छ । देउमाई नगरपालिकाको मंगलबारेमा शनिबार आयोजित चुनावी कार्यक्रम सभालाई सम्बोधन गर्दै उहाँले आफूले एक पटक काम गर्ने अवसर पाए दुर्गमालाई ५ वर्षभित्रमा सुगम भनेर चिनाउने गरी विकासका योजनाहरु ल्याउने बताउनुभयो । […]

इलाममा देउवा निकट खड्का सभापति निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा निकट डम्बर खड्का निर्वाचित भएका छन्। संस्थापनइतर समूहका भेराज आचार्यलाई हराउँदै खड्का जिल्ला सभापतिमा निर्वाचित भए। शनिबार भएको मत गणनाअनुसार खड्काले ९३५...

काँग्रेसको इलाम जिल्ला सभापतिमा देउवा पक्षीय डम्बर खड्का निर्वाचित

नेपाल काँग्रेस इलामको जिल्ला सभापतिमा संस्थापन पक्षीय डम्बर खड्का निर्वाचन भएका छन् । खड्काले  संस्थापन इतर पक्षीय भेषराज आचार्यलाई पराजित गरेर सभापति बाजि मारेका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हिमाल कर्माचार्य सभापति रहेको इलममा अब सभापति शेरबहादुर देउवा पक्षीय खड्का आएका छन् ।सुरुका जिल्ला सभापतिका लागि डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले खड्कालाई सघाएका थिए । पौडेल पक्षीय

नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित

इलाम– नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतान्तरले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् । खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन् । १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी […]

कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित

इलाम -  नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १ सय ६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् ।  खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७ सय ७५ मत प्राप्त गरेका छन् । १ हजार ७ सय ३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १ सय…

कांग्रेस अधिवेशन : इलामका प्रदेशसभा क्षेत्रमा संस्थापन पक्ष कमजोर

पार्टी सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा, नेताहरू भेषराज आचार्य र डम्बर खड्का जिल्ला सभापतिका प्रत्यासी छन्।...