जुम्ला : आयुर्वेद कार्यालय जुम्लाका प्रमुखले अभद्र व्यवहार गरेको भन्दै सबै जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन्। प्रमुखलाई कारबाही माग्दै कर्मचारीहरू जुम्ला जिल्ला प्रशासन पुगेका हुन्। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका आयुर्वेद शाखा प्रमुख देवेन्द्र ठाकुरले कार्यालयमा जथाभावी धम्की तथा गालीगलाैज गरेका उनीहरूले आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीलाई संयुक्त निवेदन दिएका छन्।आयुर्वेद शाखा वडा नम्बर १० का प्रमुख ठाकुरले सबै कर्मचारीमाथि अभद्र व्यवहारलग